चैत ८, २०७९
तिब्बेतियन नागरिकलाई नागरिकता बनाइदिने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालयले काडमाडौँको बबरमहलबाट बुधबार ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा कचनाकवल गाउँप...
मोरङको बेलबारी नगरपालिका–१ मा पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ परेका छन् ।
फागुन २५ गते बेलबारी–१ नक्सालवारीका ५७ वर्षीय हेमकर्ण महतले पत्नी देवी महतलाई मासु काट्ने दाउले काटेर मारेको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख उदय राणाले बताए ।
हत्या गरी उनी फरार भएका थिए । उनलाई पथरी शनिश्वरे नगरपालिका–१० पश्चिम बसपार्कबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
घरायसी विवाद हुँदा हेमकर्णले मासु काट्ने दाउले पत्नीको शरीरका विभिन्न अंगमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
हेमकर्णका २ पत्नी थिए । देवी जेठी हुन् । कान्छी पत्नी छुट्टै विराटचोकमा बस्ने गरेकी थिइन् । हेमकर्ण र देवी बेलबारीमै मासु पसल गर्ने गर्थे । पक्राउ परेका हेमकर्णविरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
तिब्बेतियन नागरिकलाई नागरिकता बनाइदिने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालयले काडमाडौँको बबरमहलबाट बुधबार ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा कचनाकवल गाउँप...
प्रभु बैंकको दिक्तेलस्थित शाखाका प्रबन्धक होमराज खतिवडा ग्राहकको पैसा सापटी लिएर एक महिनादेखि सम्पर्कविहीन भएका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ घर भएका प्रभु बैंकका प्रबन्धक खतिव...
झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना पक्राउ परेका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–६ का श्यामबहादुर नगरकोटी, उनकी श्रीमती हिममाया नगरकोटी र चितवनको रत्ननगर–१२ टाँडी घर बताउने अमिर खान...
प्रहरीको काठमाडौंको न्युरोडबाट स्रोत नखुलेको १२ लाख रुपैयाँसहित एक जनालाई हिजो बुधबार पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले काठमाडौं महानगरपालिका - २४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद १२ ला...
चोरीको मोटरसाइकल सहित काठमाडौको चन्द्रागिरी नगरपालिका १५ स्थित ढुङगेअड्डाबाट शनिबार एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । घादिङको गल्छी गाउँपालिका ४ घर भइ हाल काठमाण्डौको नैकाप बस्दै आएका ३२ वर्षीय ...
काठमाडौंको महाराजगञ्ज चक्रपथ चप्पल कारखाना अगाडि बिहीबार दुर्घटना भएको छ। दिउँसो ३ बजे २ वटा गाडी, २ वटा मोटरसाइकल र एक स्कुटर आपसमा जुधेका हुन्। चक्रपथ रुटमा चल्ने गाडी र भ्यान आपसमा ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...