×

Nic Asia
Dabur
Prabhu Bank

उपराष्ट्रपति निर्वाचनपछि प्रतिक्रिया

कांग्रेससँगको सहकार्यबारे बोल्ने बेला भएको छैन- केपी ओली

चैत ३, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको सहकार्यबारे बोल्ने बेला नभएको बताएका छन् ।

yONNEX
Frooti
Appy

राष्ट्रपति निर्वाचनको दिन फागुन २५ गते ओलीले कांग्रेससँग सहकार्य नगर्ने कसम नखाएको बताएका थिए । 


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

शुक्रवार उपराष्ट्रपतिमा मतदान गरेर फर्किने क्रममा संसद परिसरमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले कांग्रेसँगको सहकार्यबारे सबै कुरा भन्ने बेला नआएको बताए।


Advertisment
Lokantar App
Saurya island

‘अहिले नै यसबारे केही नभनौँ, भन्ने बेला भएको छैन । सबै कुरा भने भने कहाँ तयारी हुन्छ ?’ पत्रकारको प्रश्नमा ओलीले भने । 

JYOTI
Vianet communication

उनले कांग्रेस महामन्त्री गगन थापाले २०८४ सालसम्म एमालेसँग सहकार्य हुँदैन भनेर दिएको अभिव्यक्तिप्रति पनि कटाक्ष गरे ।

‘अस्ति मैले सहकार्य हुँदैन भन्ने कसम खाएको छैन भनेको थिएँ । एक जना चर्का कांग्रेसले प्रतिपक्षमा भेट हुन्छ भन्नुभएछ । उहाँहरूको कुराले निकै ठूलो गडबडी देखिन्छ,’ ओलीले भने ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २२, २०८०

प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।  प्रतिनिसभ...

जेठ २२, २०८०

सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अर्थमन्त्री प्रकाशशरण महतले करको दर हेरफेरमा अनधिकृत व्यक्तिहरुलाई संलग्न गराएको आफूले सुनेको उल्लेख गर्दै त्यो सत्य भए सैह्य नहुने बताएका छन् ।&n...

जेठ २२, २०८०

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको बताएका छन् । गोरखा सांस्कृतिक समाजको आठौं वार्षिक साधारणसभा एवं चौथो अधिवेशनको उद्घाटन गर्दै उनले सरकारले भ्...

जेठ २२, २०८०

नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले प्रतिपक्ष दलका सांसदहरुले प्रधानमन्त्रीलाई संसदीय अधिकारभित्र रहेर प्रश्न गरेको बताएका छन् ।  सोमवार प्रतिनिधि सभा बैठकपछि प्रतिक्रिया दिँदै सांसद बर्तौताले प्रधानमन्त्री...

जेठ २२, २०८०

नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रमुख प्रतिपक्ष दलका सांसदहरूले संसदमा अराजकता देखाएको भन्दै त्यसको जवाफ फर्काउने बताएका छन् ।  सोमवार प्रतिनिधि सभा बैठकपछि प्रतिक्रिया दिँदै सांसद दाहाल...

जेठ २२, २०८०

एमाले सांसद ठाकुर गैरेले सरकारले तीन जिल्लामा ४० प्रतिशत बजेट हालेको दाबी गरेका छन् ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गोरखा, कांग्रेस सभापति शेरबहादुर देउवाको डडेल्धुरा र अर्थमन्त्रीको नुवाकोट जि...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

ad
x