चैत १८, २०७९
जापानमा राष्ट्रिय तथा स्थानीय निजामती कर्मचारीको अवकाश उमेर ६० वर्षबाट बढाएर ६१ वर्ष पुर्याइएको छ । यो कदम देशको घट्दो जनसङ्ख्यालाई आंशिक रूपमा प्रतिबिम्बित गर्ने श्रमशक्तिको कमीलाई कम गर्न देशको पहल...
चीनका राष्ट्रपति सी चिनपिङले अर्को साता रुसको भ्रमण गर्ने त्यहाँको पररराष्ट्र मन्त्रालयले शुक्रवार घोषणा गरेको छ ।
मार्च २० देखि २२ सम्म सी रुसमा हुनेछन् ।
सी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच गत सेप्टेम्बर महिनामा उज्बेकिस्तानको समरकन्दमा भेटघाट भएको थियो ।
मस्कोमा यी दुई नेताबीच द्विपक्षीय सहकार्यका विषयमा चर्चा हुने रुस सरकार क्रेमलिनले बयान जारी गरी जनाएको छ । महत्त्वपूर्ण द्विपक्षीय दस्तावेजमा हस्ताक्षर गरिने पनि उसले जनायो तर विस्तृत विवरण दिएन ।
रुस–युक्रेन द्वन्द्व अन्त्यका लागि चीनले पुनः आह्वान गरेको छ । यसअघि फेब्रुअरी २४ मा चीनले १२ बुँदे शान्ति प्रस्ताव पनि सार्वजनिक गरेको थियो ।
जापानमा राष्ट्रिय तथा स्थानीय निजामती कर्मचारीको अवकाश उमेर ६० वर्षबाट बढाएर ६१ वर्ष पुर्याइएको छ । यो कदम देशको घट्दो जनसङ्ख्यालाई आंशिक रूपमा प्रतिबिम्बित गर्ने श्रमशक्तिको कमीलाई कम गर्न देशको पहल...
श्वासप्रश्वास (ब्रोन्काइटिस) सम्बन्धी समस्याका कारण तीन रातको अस्पताल बसाइपछि स्वास्थमा सुधार आएपछि पोप फ्रान्सिस शनिबार अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । क्रिश्चियन धर्मको सबैभन्दा महत्वपूर्ण हप्ताको...
टर्कीमा ५५ हजारभन्दा बढी मानिसको ज्यान जाने गरी गएको भूकम्पपछि संयुक्त राष्ट्रसङ्घले राहत कार्यका लागि आवश्यक पर्ने रकमको एक चौथाइ रकम जुटाइसकेको शुक्रबार जनाएको छ । टर्कीमा राहतका लागि एक अर्ब अमेरिकी डलर सह...
बिहारको सासाराम र नालन्दामा रामनवमीका क्रममा शुरू भएको हिंसा अझै रोकिएन । हिंसाले निरन्तरता पाएपछि स्थानीय प्रशासनले कतिपय क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । सासाराममा हिंसाबीच बम विस्फोट भएको छ, जसमा ...
पाकिस्तानको मुद्रास्फीति गत बर्षको मार्चमा भन्दा ३५.४ प्रतिशतले बढेको शनिबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) ले मापन गरेको पाकिस्तानको मुद्रास्फीति गत वर्षको सोही महिनाको...
यमनको दक्षिणपश्चिमी प्रान्त ताइजमा अज्ञात बन्दुकधारीले सरकारी सेनाका एक वरिष्ठ सैनिक अधिकारीको हत्या गरेको एक सुरक्षा अधिकारीले शनिबार सिन्ह्वालाई बताएका छन् । नाम नबताउने शर्तमा एक जना स्थानीय सुरक्षा अधिकारी...
यो लेख लेख्दै गर्दा खालिस्तान पृथकतावादी नेता अमृतपाल सिंह इन्डियन प्रहरी झुक्याएर नेपाल प्रवेश गरेको र नेपालबाट तेस्रो मुलुक जाने सम्भावना रहेको समाचारहरू सार्वजनिक भइरहेका छन् । पञ्जाब प्रहरीले पक्राउ गर्न ठाउँ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...