चैत ३, २०७९
काठमाडौं— अनारलाई सबभन्दा स्वास्थ्यवर्द्धक र पोषक तत्त्वले भरपूर फल मानिन्छ । स्वाद पनि यसको गजबको हुन्छ । टन्नै फाइबर, भिटामिन सी लगायतका तत्त्व हुनाले अनार दिनदिनै खानु राम्रो हुन्छ । यसले भुँडी ल...
२ दिने ‘साफिस इन्टरनेशनल इन्डोक्राइन सम्मेलन’ आजबाट काठमाडौंमा शुरू भएको छ ।
होटल हायातमा जारी सम्मेलनमा विभिन्न देशका अन्तराष्ट्रियस्तरका विज्ञ सहभागी छन् ।
साफिस दक्षिण एसियाली राष्ट्रहरूमा रहेका इन्डोक्रीनोलोजी सोसाइटीहरूको छाता संगठन हो ।
यसमा बंगलादेश, भारत, अफगानिस्तान, श्रीलंका, पाकिस्तान, माल्दिभ्स र नेपालका इन्डोक्राइन सोसाइटीहरू आबद्ध छन् ।
सम्मेलन शुरू हुनुअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै साफिसकी निवर्तमान अध्यक्ष वरिष्ठ इन्डोक्रीनोलोजिष्ट डा दीना श्रेष्ठले मधुमेह समस्याको रोकथामका लागि चिकित्सक, बिरामी तथा परिवारका सबै सदस्यहरू मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।
मधुमेहले स्वयंमलाई मात्र नभई उसको परिवार र सिंगो समाजलाई नै मानसिक र आर्थिक रूपमा नकारात्मक प्रभाव पार्ने बताउँदै मधुमेहबाट हुने नकारात्मक प्रभावलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नै सम्बोधन गर्नेपर्नेमा सरोकारवाला चिकित्सकहरूले जोड दिएका थिए ।
मधुमेह, थाइराइड तथा अन्य हर्मोनसँग सम्बन्धित रोगहरूको विरुद्ध व्यक्तिगत, पारिवारिक, सामाजिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भइरहेको लडाइँमा एकजुट हुन पनि चिकित्सकहरूको आग्रह थियो ।
सम्मेलनको शुरूमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित वृत्तचित्र ‘मधुमेह भाग–२’ को प्रिमियर शो गरिएको थियो ।
सम्मेलनमा विभिन्न देशका अन्तराष्ट्रियस्तरका विज्ञहरूबाट मधुमेह, थाइराइड, मोटोपना तथा अन्य हर्मोनसँग सम्बन्धित रोगहरूमा अनुसन्धानमूलक कार्यपत्रहरू पेस गरिनेछ ।
त्यस्तै अर्को जटिल समस्याको रुपमा रहेको थाइराइडसम्बन्धी समस्याको पनि पहिचान, उपचार तथा रोकथामका लागि अनुसन्धानमूलक साझा सहमतिसहित निर्देशिकासमेत प्रस्तुत गरिने जनाइएको छ ।
काठमाडौं— अनारलाई सबभन्दा स्वास्थ्यवर्द्धक र पोषक तत्त्वले भरपूर फल मानिन्छ । स्वाद पनि यसको गजबको हुन्छ । टन्नै फाइबर, भिटामिन सी लगायतका तत्त्व हुनाले अनार दिनदिनै खानु राम्रो हुन्छ । यसले भुँडी ल...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले निजी अस्पतालहरूलाई स्वास्थ्य बीमाको जिम्मा दिनु नहुने बताएका छन्। बिहीबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले बीमा निजी अस्पताललाई नदि...
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आवश्यकताभन्दा बढी नून खानुलाई खतरनाक भनेको छ । संगठनको रिपोर्टअनुसार बढी नून खानु ज्यानमारा हुनसक्छ । यसले विभिन्न खाले रोगलाई निम्त्याउने संगठनको चेतावनी छ । विश्व स्वा...
जापानी नागरिक डा. युका नाकामुराले थारू समुदायमा लाग्ने सिकलसेल एनिमिया रोगको अध्ययन गर्न थालेकी छ । दाङ तुलसीपुरमै मधुमेह रोगबारे ‘शोधपत्र’ गरेर विद्यावारिधि पूरा गरेकी उनले सिकलसेलबारे अ...
काठमाडौं – मौसम परिवर्तनको संघारमा रुघाखोकीको प्रकोप बढ्न गर्दछ । कतिपयले रुघाखोकी बढ्नेवित्तिकै अस्पताल धाउने र अनेक खालका ओषधी प्रयोग गर्ने गरेका छन् तर रुघाखोकी ‘सामान्य र नियमित प्राकृतिक परिवर्...
कोरोना भाइरसको सक्रिय सङ्क्रमित फेरि बढ्न थालेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्ला केही दिनयता अहिले दैनिक सक्रिय सङ्क्रमित बढिरहेका छन् । फागुन २६ गतेदेखि सक्रिय सङ्क्रमित ...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...