×

Nic Asia
Dabur
Prabhu Bank

बुरून्डीमा पोलियो भाइरसका आठ वटा केश फेला

काठमाडाैं | चैत ३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले तीन दशकभन्दा बढी समयपछि बुरुन्डीमा पहिलो पटक पोलियोको सङ्क्रमण देखिएको शुक्रबार जनाएको छ । 

yONNEX
IME BANK INNEWS

संयुक्त राष्ट्रसङ्घीय निकायले एक विज्ञप्ति जारी गर्दै मध्य अफ्रिकी राष्ट्रमा नमुना–२ पोलियो भाइरसका आठ वटा केश फेला परेको जनाएको छ ।  


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

बुरुन्डीका स्वास्थ्य अधिकारीहरूले देशको पश्चिमी क्षेत्रमा खोप नलगाएका चार वर्षीय बालक र उनको सम्पर्कमा आएका अन्य दुई बालबालिकामा पनि सङ्क्रमण देखिएको उल्लेख गरेका छन् ।  

अन्य पाँच वटा नमुना–२ पोलियोको भाइरस फोहोर पानीमा फेला परेको डब्ल्यूएचओले जनाएको छ ।


Advertisment
Lokantar App
Saurya island

पोलियो एक सङ्क्रामक रोग हो । यसले स्नायु प्रणालीलाई सङ्क्रमित गर्दछ र अपरिवर्तनीय पक्षाघात निम्त्याउन सक्छ । 

यसले मुख्यतया साना केटाकेटीहरूलाई हानि पु¥याउँछ । तर यसको रोकथाम अत्यधिक प्रभावकारी र धेरै सस्तो खोपको प्रयोगबाट रोक्न सकिन्छ ।

Vianet communication

डब्ल्यूएचओका क्षेत्रीय अफ्रिका निर्देशक मात्शिडिसो मोएतीलाई उद्धृत गर्दै एक विज्ञप्तिमा बुरुन्डीले तीव्र गतिमा सङ्क्रमण पत्ता लगाउनुले देशको रोग निगरानीको प्रभावकारितालाई दर्शाएको बताए । 


 

hAMROPATRO BELOW NEWS
JYOTI
Maruti inside
TATA Below
चैत १५, २०७९

भुटानका प्रधानमन्त्री लोटे छिरिङले डोक्लाम विवादमा भारत र भुटान जस्तै चीनको पनि धारणा समावेश गर्नुपर्ने बताएका छन् ।  भारत–भुटान–चीनको त्रिदेशीय विन्दुका रूपमा रहेको डोक्लाममा ६ वर्षअघि भार...

चैत १५, २०७९

युक्रेन द्वन्द्वलाई लिएर पश्चिमा मुलुकसँगको तनावलाई मध्यनजर गर्दै मस्कोले नयाँ खरिदकर्ताको खोजी गरिरहेको बेला रूसी ऊर्जा कम्पनी रोसनेफ्टले बुधबार भारतलाई तेल बिक्री बढाउने सम्झौताको घोषणा गरेको छ । क्रेमलिनले ...

चैत १५, २०७९

चीनमा लैंगिक असन्तुलन बढ्दै जाँदा विवाहका लागि कन्याको अभाव भएपछि पुरुषहरूले महंगो मूल्य तिर्न बाध्य भएका छन् ।  नेपाल र भारतमा प्रचलित दाइजो जस्तै गरी चीनमा वरले ‘वधु मूल्य’ तिर्नु परिरहे...

चैत १५, २०७९

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा अमेरिकी राजनीतिकर्मीहरूको विभाजनका कारण युक्रेन युद्धमा नकारात्मक असर पर्ने आशंका व्यक्त गरेका छन् ।  उनले भने, ‘हामीलाई...

चैत १५, २०७९

संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकाय (आइएईए)का प्रमुख युरोपको सबैभन्दा ठूलो आणविक केन्द्रको दुर्लभ भ्रमणका लागि बुधबार युक्रेनको जापोरिजझिया विद्युत् केन्द्रमा पुगेका छन् ।  राफेल ग्रोसी जापोरिजिया परम...

चैत १५, २०७९

चीनलाई लक्षित गर्दै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले एकअर्काको भौगोलिक अखण्डताको सम्मान गर्न सल्लाह दिएका छन् ।  दिल्लीमा आयोजना भइरहेको शाङ्हाई कोअपरेशन अर्गनाइजेशन (एससीओ) को राष्ट्रिय सुरक्...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x