चैत ६, २०७९
कानून व्यवसायीले अबदेखि पक्षसँग बहस गरेको, वकालत गरेको वा अन्य कुनै सेवा दिएबापत सेवा शुल्कको रसिद दिनुपर्नेछ । नेपाल कानून व्यवसायी परिषद्ले चैत १ गते सार्वजनिक गरेको कानून व्यवसायीको पेशागत आचरण सम्बन्धी नि...
काठमाडाैं | चैत ४, २०७९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिका–२८ वडा कार्यालयमा कार्यरत सबइन्जिनीयर प्रविन बिकलाई १५ हजार घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
अख्तियारका प्रवक्ता भोला दाहालले प्रेस विज्ञप्ति जारी गर्दै बिकलाई अख्तियारको कार्यालय पोखराबाट खटिएको टोलीले पोखरा महानगरपालिका–१४ चाउथेबाट नियन्त्रणमा लिएको जनाएका छन् ।
बाटो निर्माण कार्यमा जग्गा मिल्ने गरी बाटो लगिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारबाट खटिएको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका बिकमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
कानून व्यवसायीले अबदेखि पक्षसँग बहस गरेको, वकालत गरेको वा अन्य कुनै सेवा दिएबापत सेवा शुल्कको रसिद दिनुपर्नेछ । नेपाल कानून व्यवसायी परिषद्ले चैत १ गते सार्वजनिक गरेको कानून व्यवसायीको पेशागत आचरण सम्बन्धी नि...
सर्वोच्च अदालतले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध कारण देखाऊ आदेश जारी गरेको छ । प्रधानमन्त्री समेत रहेका प्रचण्डलाई फौजदारी अभियोगमा पक्राउ गरी अनुसन्धान ...
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नै नेतृत्वमा उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गर्ने र दरबन्दी कटौती गर्ने बताएपछि कर्मचारी संयन्त्रमा तरंग उत्पन्न भएको छ । फागुन ३० गते प्रधानमन्त्री तथा मन्त्रिपरि...
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नारायणप्रसाद पन्थीले ३० वर्षे प्रहरी सेवा अवधिविरुद्ध परेको रिट दरपिठ गरिदिएका छन् । नेपालको संविधान २०७२ को धारा १३३ (१) (२) बमोजिम विपक्षीहरूका नाममा उत्प्रेषणयुक्त परमादेश आदे...
विशेष अदालतले भृकुटीमण्डपको जग्गा भाडा प्रकरणमा पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेसहिद सात जनालाई कैद र जरिवाना हुने ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यहरू शालिग्राम कोइराला र बलभद्...
नेपाली नागरिकले विदेशमा समलिङ्गी विवाह गरेका दम्पतीलाई गैरपर्यटकीय भिसा दिन अध्यागमन विभागलाई सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिएको छ । २०७९ पुस ४ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय टंकबहादुर मोक्त...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...