×

Nic Asia
Dabur
Prabhu Bank

राष्ट्रिय टोलीका ५ क्रिकेटरलाई सुदूरपश्चिम सरकारले पुरस्कृत गर्ने

काठमाडाैं | चैत ४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

सुदूरपश्चिम प्रदेश सरकारले नेपाललाई विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट गराउन महत्वपूर्ण भूमिका खेल्ने ५ क्रिकेटरलाई नगद पुरस्कार दिने घोषणा गरेको छ। 

yONNEX
IME BANK INNEWS

नेपाल ओडीआई लिग डिभिजन २ अन्तर्गत अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै विश्वकप क्रिकेट क्वालिफायरमा सीधै छनोट हुन सफल भएको थियो। 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

नेपाली टोलीलाई विशेष धन्यवाद दिँदै सुदूरपश्चिम प्रदेश सरकारले प्रमुख खेलाडी दीपेन्द्र सिंह ऐरी र भीम सार्कीलाई जनही २ लाख रुपैयाँ दिने निर्णय गरेको हो भने टिममा परेका खेलाडी सन्दीप जोरालाई १ लाख र अन्तिम १८ मा पर्न सफल कमल सिंह ऐरी र अर्जुन सावदलाई जनही ५० हजार रुपैयाँ दिने घोषणा गरेको हो। 

यसअघि पनि प्रदेश सरकारले यूएईमा २०२३ मार्चमा सम्पन्न भएको आईसीसि यू १९ वर्ल्ड कपमा सहभागी खेलाडी र अफिसियललाई सम्मान गर्ने बताएका थियो । 


Advertisment
Lokantar App
Saurya island

खेलाडीलाई जनही १ लाख र अफिसियललाई ५० हजारका दरले सम्मान गरिने सरकारले घोषणा गरेको थियो। 

 

Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ६, २०७९

विराटनगर महानगरपालिका निवासी क्रिकेटर ललित राजवंशी र दीपेश कँडेललाई महानगरपालिकाले नगदसहित सम्मान गर्ने भएको छ ।  नेपाललाई विश्वकप छनोटमा पु¥याउन महत्त्वपूर्ण योगदान गरेका राष्ट्रिय क्रिकेट टोलीक...

चैत ६, २०७९

भारतको नयाँदिल्लीमा सञ्चालन भइरहेको आईबीए वुमनस् वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा नेपालको अन्जली टेलीले ५२ किलोग्राम तौल समूहमा हैटीकी खेलाडी क्याटरिन मारिया स्टालिङलाई ५–० अंकले पराजित गर्दै क्वाटरफाइनलमा प्र...

चैत ७, २०७९

पेरिस सेन्ट जर्मान क्लबका सुपरस्टार खेलाडी किलियन एम्बाप्पेलाई फ्रान्सेली राष्ट्रिय फूटबल टोलीको कप्तान बनाइएको लक्विपे पत्रिकाले खबर दिएको छ ।  प्रशिक्षक डिडिएर डिशँसँग कुराकानी गरेपछि एम्बाप्पेले कप्तानी स्...

चैत ७, २०७९

राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वार्टरफाइनल खेलमा आर्मीले झापाको रोलिङ क्लबमाथि ४–...

चैत ६, २०७९

सोमवार सम्पन्न मन्त्रिपरिषद्को बैठकले आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुर्‍याउन सफल भएको भन्दै प्रदेशबाट प्रतिनिधित्व गर्ने ६ जना खेलाडीलाई जनही एक लाख रुपैयाँसहित सम्मान ...

चैत ७, २०७९

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमवारको बैठकले आगामी वर्ष जिम्बाबेमा हुने १ दिवसीय विश्वकप प्रतियोगिताको ‘क्वालिफायर&r...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

चैत २, २०७९

राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...

देवव्रत, बर्बरिक र अभिशप्त हामी

देवव्रत, बर्बरिक र अभिशप्त हामी

फागुन २८, २०७९

महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ ।  त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...

ad
x