×

Nic Asia
Dabur
Prabhu Bank

च्याम्पियन्स लिगको अन्तिम ८ : रियलसँग चेल्सी र बायर्नसँग सिटी खेल्ने

काठमाडाैं | चैत ४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

च्याम्पियन्स लिगको क्वार्टरफाइनलको ड्र सार्वजनिक गरिएको छ। 

yONNEX
IME BANK INNEWS

जसअनुसार साविक विजेता स्पेनी क्लब रियल म्याड्रिडले इंग्लिस क्लब चेल्सी प्रतिद्वन्द्वी पाएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

यी २ बीच पहिलो लेग रियलको मैदानमा अप्रिल १३ र १९ अप्रिलमा र दोस्रो लेग चेल्सीको मैदानमा हुनेछ ।

रियल सबैभन्दा धेरै १४ पटक च्याम्पियन्स लिग जित्ने टीम हो । चेल्सीले भने हालसम्म २ वटा मात्र च्याम्पियन्स लिगको टाइटल जितेको छ। 


Advertisment
Lokantar App
Saurya island

त्यस्तै जर्मन क्लब बायर्न म्युनिखले म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने भएको छ । सिटीले भने अहिलेसम्म च्याम्पियन्सको उपाधि जित्न सकेको छैन । 

१२ अप्रिलमा सिटीको मैदानमा बार्यनले प्रतिस्पर्धा गर्नेछ भने २० अप्रिलमा सिटी बार्यन पुग्नेछ । 

Vianet communication

त्यस्तै क्वाटरफाइनलमा नापोली र एसी मिलान, बेन्फिका र इन्टर मिलानबीच प्रतिस्पर्धा हुने भएको छ ।

null

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ६, २०७९

भारतको नयाँदिल्लीमा सञ्चालन भइरहेको आईबीए वुमनस् वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा नेपालको अन्जली टेलीले ५२ किलोग्राम तौल समूहमा हैटीकी खेलाडी क्याटरिन मारिया स्टालिङलाई ५–० अंकले पराजित गर्दै क्वाटरफाइनलमा प्र...

चैत ७, २०७९

राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वार्टरफाइनल खेलमा आर्मीले झापाको रोलिङ क्लबमाथि ४–...

चैत ७, २०७९

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमवारको बैठकले आगामी वर्ष जिम्बाबेमा हुने १ दिवसीय विश्वकप प्रतियोगिताको ‘क्वालिफायर&r...

चैत ७, २०७९

पेरिस सेन्ट जर्मान क्लबका सुपरस्टार खेलाडी किलियन एम्बाप्पेलाई फ्रान्सेली राष्ट्रिय फूटबल टोलीको कप्तान बनाइएको लक्विपे पत्रिकाले खबर दिएको छ ।  प्रशिक्षक डिडिएर डिशँसँग कुराकानी गरेपछि एम्बाप्पेले कप्तानी स्...

चैत ६, २०७९

सोमवार सम्पन्न मन्त्रिपरिषद्को बैठकले आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुर्‍याउन सफल भएको भन्दै प्रदेशबाट प्रतिनिधित्व गर्ने ६ जना खेलाडीलाई जनही एक लाख रुपैयाँसहित सम्मान ...

चैत ६, २०७९

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा प्रधानमन्त्री थ्री नेशन कप फुटबल प्रतियोगिता यसै सातादेखि राजधानीमा हुने भएको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा यही चैत ८ देखि १७ गतेसम्म सञ्चालन हुने उक्त ...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

चैत २, २०७९

राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...

देवव्रत, बर्बरिक र अभिशप्त हामी

देवव्रत, बर्बरिक र अभिशप्त हामी

फागुन २८, २०७९

महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ ।  त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...

ad
x