चैत ५, २०७९
सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड कायम भएको छ। आइतबार सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार १ लाख ७ हजार १०० रुपैयाँमा ...
दराज नेपालले मार्च १३ देखि मार्च १७ सम्मको प्रिअर्डर अवधिको अपार सफलतापछि नयाँ रिलिज भएको सामसुङ ग्यालेक्सी एम०४ (Samsung Galaxy M04) को डेलीभरी शुरू गरेको छ । ग्राहकहरूले अझै पनि Samsung Galaxy M04 लाई Daraz बाट खरिद गरी आफ्नो घरमै प्राप्त गर्न सक्नेछन्।
सामसुङ ग्यालेक्सी एम०४ सामसुङ को पछिल्लो स्मार्टफोन हो, जसमा 1TB सम्मको expandable storage रहेको छ।
त्यसैगरी यो स्मार्टफोन MediaTek Helio P35 प्रोसेसरद्वारा परिचालित छ | साथै यसमा ५,००० mAh ब्याट्री र १६.५५ से. मी. (६.५ इन्च) HD+ को डिस्प्ले रहेको छ | Samsung Galaxy M04 को अर्को आकर्षक विशेषता भनेको एक यसको RAM विस्तार गर्न सकिन्छ - तोकिएको ४ GB RAM लाई भर्चुअल RAM (RAM Plus) मार्फत ८ GB सम्म बढाउन सकिनेछ।
यस मूल्य दायराभित्र उल्लेखित विशेषताको स्मार्टफोनहरू विरलै पाइने दाबी गरिएको छ। र क्षमताको हिसाबमा भने पनि किफायती मूल्यमा खरिद गर्न चाहनेहरूका लागि यो स्मार्टफोन उत्तम मानिएको छ।
सामसुङ ग्यालेक्सी एम०४ दुई भेरियन्टहरू, ४/६४ GB र ४/१२८ GB मा प्राप्त गर्न सकिन्छ र यसको मूल्य रु. १५,४९९ र रु. १७,४९९, मा निर्धारणा गरिएको छ। साथमा तपाईंहरूले यस फोनको खरीदमा ५०० रुपैयाको दराज भाउचर पनि प्राप्त गर्न सक्नुहुनेछ | सामसुङ ग्यालेक्सी एम०४ दुई रंगहरू; सी ग्लास ग्रीन र शैडो ब्लू (Sea Glass Green and Shadow Blue) मा आउँछ।
यस लिंकमा गएर सामसुङको ग्यालेक्सी एम०४ अर्डर गर्न सकिनेछ।
सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड कायम भएको छ। आइतबार सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार १ लाख ७ हजार १०० रुपैयाँमा ...
विगतदेखि नै ग्राहक वर्गको रुचि एवं चाहना अनुरुपका विभिन्न अफरहरू उपलब्ध गराइरहेको नेपाल टेलिकमले आजदेखि लागू हुने गरी नयाँ अफरका रूपमा ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्या...
कोरियाली कार निर्माता कियाले आफ्नो नयाँ एमपीभी कारेन्स नेपाली बजारमा ल्याएको छ । कम्पनीले नेपालका लागि आफ्नो अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजमार्फत् नेपाली बजारमा कारेन्स लन्च गरेको हो । कम्पनी...
रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि अधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले नारायणचौर नक्साल र कोटेश्वर बालकुमारी पुलनजिकै अत्याधुनिक दुई वटा शोरुम निर्माण गरेको छ। आज त्रिवेणी ग्रुपका अध्यक्ष श्री...
ग्लोबल आईएमई बैंक लिमिटेडले दराजबाट १ रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकका ग्राहकहरूले भिजा डेबिट-क्रेडिट कार्ड प्रयोग गरी दराजबाट...
बीमा अभिकर्ता समग्र बीमा व्यवसायको मेरुदण्ड भएको भन्दै सरोकारवालाले बीमा बजारको दीगो वृद्धिको पहिलो शर्त व्यावसायिक अभिकर्ता भएको बताएका छन् । राष्ट्रिय बीमा संस्थानले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वक्त...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...