चैत ७, २०७९
चैत २ देखि सुरु भएको छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) नेपाली फिल्मतर्फ ‘ऐना झ्यालको पुतली’लाई उत्कृष्ट घोषणा गर्दै सोमवार सम्पन्न भएको छ । नेपाली फिल्मतर्फ ‘प्रका...
१ वर्षको जेल जीवन बिताएर फर्किएका अभिनेता एवं मोडल पल शाह सार्वजनिक कार्यक्रममा सहभागी हुन थालेका छन् ।
उनी गत बुधवार मात्रै रुकुममा जारी एक महोत्सवमा सहभागी भएका थिए ।
अब, चाँडै नै अभिनयमा पुनरागमन गर्ने उनको तयारी छ । म्युजिक भिडियोबाट अभिनयमा फर्किने उनले तयारी गरेका हुन् । त्यसपछि मात्रै उनले फिल्ममा अभिनय गर्नेछन् ।
चर्चित गीत ‘तिमीलाई हेर्ने बानी पर्यो’को फिमेल भर्सनबाट उनले कमब्याक गर्ने तयारी गरेका हुन् ।
एक वर्षअघि पुष्पन प्रधानको स्वरमा यो गीत सार्वजनिक भएको थियो । पलको आफ्नै अफिसियल युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको थियो ।
आफ्नै युट्युब च्यानलका लागि ‘तिमीलाई हेर्ने बानी पर्यो’को फिमेल भर्सनमा अभिनय गर्दै उनले कमब्याक गर्ने भएका हुन् ।
गीत रेकर्ड भइसकेको र भिडियो छायाँकन छिट्टै हुने पल निकट एक निर्देशकले जानकारी दिए ।
चैत २ देखि सुरु भएको छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) नेपाली फिल्मतर्फ ‘ऐना झ्यालको पुतली’लाई उत्कृष्ट घोषणा गर्दै सोमवार सम्पन्न भएको छ । नेपाली फिल्मतर्फ ‘प्रका...
गायक रामचन्द्र चन्दले नयाँ गीत सार्वजनिक गरेका छन् । समीक्षा अधिकारीसँगको युगल स्वरमा उनले ‘घाँटी रेट्नलाई’ बोलको गीत ल्याएका हुन् । यो प्रेम विरहको गीतको शब्द प्रकाश न्यौपानेले कोरेका हुन् । नन्...
हिमाल शर्माको निर्माण तथा दीपेन्द्र लामाको लेखन र निर्देशनमा तयार हुन लागेको फिल्म ‘नांगो गाउँ’ले १५ दिने वर्कसप सम्पन्न गरेको छ । निर्देशक लामाका अनुसार फिल्मको निर्देशन टिम, प्रोडक्श...
चैत २ देखि सुरु भएको छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो दिन आइतवार ‘चलचित्र नीतिः नीति मात्र कि व्यवहार पनि ?’ विषयक सेसन सम्पन्न भयो । भृकुटी मण्डपस्थित पर्यटन बोर्डको हलमा स...
आक्रामक व्यापार गरिरहेको चलचित्र ‘छक्का पञ्जा ४’मा समावेश गीत ‘सिरूपाते जुंगामा’मा युट्युबमा अझै ट्रेन्डिङ नम्बर वानमा छ । शंकर अधिकारी ‘घायल’को शब्द, बाबुल गिरीक...
चर्चित गीत ‘धोकेबाज हौ तिमी’ अब र्याप भर्सनमा पनि सार्वजनिक हुने भएको छ । सुवास कार्की (कार्कीजी)को शब्द एवं संगीत रहेको गीत डेढ वर्षअघि गायिका एलिना चौहानको स्वरमा सार्वजनिक भएको थ...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...