×

Nic Asia
Dabur
Prabhu Bank

समर्थकहरूले हंगामा मच्चाएपछि इमरान खानविरुद्ध जारी पक्राउ पुर्जी रद्द

काठमाडाैं | चैत ४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध जारी गरिएको पक्राउ पूर्जी रद्द भएको छ ।

yONNEX
IME BANK INNEWS

इमरान शनिबार इस्लामावाद अदालतमा हाजिर भए पनि उनका समर्थकहरूले अदालतबाहिर हंगामा मच्चाएका थिए ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

यस्तो अवस्थामा अतिरिक्त जिल्ला तथा न्यायाधीश जफर इकबालले मुद्दाको सुनुवाइ मार्च ३० सम्मका लागि स्थगित गरेका हुन् ।

उनले पूर्वप्रधानमन्त्रीविरुद्ध जारी गरेको पक्राउ पुर्जी पनि खारेज गरेका हुन्। न्यायाधीशले यस्तो वातावरणमा सुनुवाइ गर्न सम्भव नहुने बताएका थिए । 


Advertisment
Lokantar App
Saurya island

इमरान खान शनिबार बिहान इस्लामावाद प्रस्थान गरेपछि प्रहरीले उनको जमान पार्कको घरमा छापा मारेको थियो ।

प्रहरी बुलडोजरले गेट तोडेर इमरानको घरमा प्रवेश गरेको थियो । प्रहरीले करिब साढे दुई घन्टा घर खोजेपछि फर्किएको थियो ।

Vianet communication

इस्लामावाद जानुअघि शनिबार बिहान रोयटर्सलाई दिएको अन्तर्वार्तामा पूर्वप्रधानमन्त्री इमरानले आफ्नो गिरफ्तारीको आशंका व्यक्त गरेका थिए ।

इमरानले भनेका थिए- यदि म गिरफ्तार हुन्छु भने व्यवस्थापन गर्न समिति बनाएको छु । यद्यपि खानले समितिमा संलग्न व्यक्तिहरूबारे भने कुनै जानकारी दिएका थिएनन् ।
 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ७, २०७९

भारतीय सेनाको नर्दन आर्मी कमान्डर लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदीले लद्दाखमा रहेको वास्तविक नियन्त्रण रेखामा यथास्थिति कायम रहेको बताएका छन् ।  विभिन्न तहमा वार्ताहरू चलिरहेको पनि उनले बताए ।  उ...

चैत ७, २०७९

चीनका राष्ट्रपति सी चिनपिङले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई बेइजिङ आउने निम्तो दिएका छन् ।  तीन दिने भ्रमणमा मस्को पुगेका सीले सोमवार पुटिनसँगको साढे चार घन्टाको कुराकानीका क्रममा पुटिनलाई बेइजिङ आउ...

चैत ७, २०७९

लेबनानी पाउण्डको अमेरिकी डलरको तुलनामा भएको द्रुत गिरावटको विरोधमा मङ्गलबार प्रदर्शनकारीहरू देशभरका सडकमा उत्रिएका छन् ।   समाचार एजेन्सीले  जनाएअनुसार लेबनानी मुद्राको मङ्गलबार समानान्तर बजार...

चैत ७, २०७९

इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तको बोगोर जिल्लामा भारी वर्षाका कारण आएको पहिरोमा परी दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । चिया बगानले घेरिएको लोकप्रिय पहाडी रिसोर्ट पुनकाकमा स...

चैत ७, २०७९

जापानका प्रधानमन्त्री फुमिओ किशिदा अनपेक्षित रूपमा मंगलवार युक्रेन पुग्न लागेका छन् ।  चीनका राष्ट्रपति सी चिनपिङले मस्को भ्रमण गरेकै छेकोमा किशिदा युक्रेन पुग्न लागेका हुन् । भ्रमणका क्रममा किशिदाले यु...

चैत ७, २०७९

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार चिनियाँ राष्ट्रपति सी चिनफिङलाई युक्रेन द्वन्द्वको समाधानका लागि चीनको प्रस्तावलाई सम्मानका साथ हेरेको बताएका छन् ।  रुसको तीन दिने राजकीय भ्रमणका लागि मस्को पुगेका ...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

चैत २, २०७९

राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...

देवव्रत, बर्बरिक र अभिशप्त हामी

देवव्रत, बर्बरिक र अभिशप्त हामी

फागुन २८, २०७९

महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ ।  त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...

ad
x