×

Nic Asia
Dabur
Prabhu Bank

सभामुखको अभिव्यक्तिप्रति युनियनको आपत्ति

काठमाडाैं | चैत ४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेपाल प्रेस युनियनले सभामुख देवराज घिमिरेले पत्रकारिता पेसा र पत्रकारको व्यावसायिक मर्यादामा आँच पु¥याउने गरी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ । युनियनले आज विज्ञप्ति जारी गरी सभामुख घिमिरेले ‘पत्रकार बिक्रीमा छन्’ भनेर व्यक्त विचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आपत्ति जनाएको हो ।  

yONNEX
IME BANK INNEWS

“पत्रकारले भ्रष्टाचार, अनियमितता, बेथितिका घटना बाहिर ल्याएर सुशासन र नागरिक अधिकारको पक्षमा निरन्तर काम गर्दै आएका छन्, सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउन सञ्चारसँग सम्बन्धित कानुन बनाउन सहजीकरण गर्नुपर्ने सभामुखले समग्र पत्रकारिता क्षेत्रलाई आक्षेप लगाउनु दुःखद हो”, विज्ञप्तिमा भनिएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, व्यावसायिक पत्रकारितामा विश्वास राख्ने जनाउँदै युनियनले सञ्चार क्षेत्रका समस्यालाई न्यूनिकरण गर्दै व्यावसायिक र जवाफदेही बनाउन नेपालकोे प्रेस जगत  प्रतिबद्ध रहेको उल्लेख गरेको छ । तटस्थ, निस्पक्ष, स्वतन्त्र भूमिका निर्वाह गर्नुपर्ने गरिमामय पदमा आसीन सभामुखबाट पत्रकारलाई नै साक्षी राखेर नेपालको स्वतन्त्र प्रेस विरुद्ध व्यक्त विचार अशोभनीय भएको युनियनको आरोप छ । 


Advertisment
Lokantar App
Saurya island
Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत १०, २०७९

बागमती प्रदेशमा नेकपा एमालेबाट मन्त्री भएकाहरुले राजीनामा दिने भएका छन् । समीकरण परिवर्तन भएसँगै केन्द्रमा एमालेले विश्वासको मत फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेपनि बागमतीमा सो पार्टीका मन्त्रीहरुले राज...

चैत १०, २०७९

गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निर्देशनपछि सरकारमा सहभागी भएका मन्त्री फिर्ता भएका हुन् । शुक्रबार ...

चैत १०, २०७९

नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ गठबन्धन मन्त्रालय बाँडफाँट गर्न नसक्ने अवस्थामा पुगेको दाबी गरेका छन्।  शुक्रबार जनकपुरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा उनले सत्तारुढ गठबन्धन अन्तरविर...

चैत १०, २०७९

नियमित चुनावको ५ महिनामा अर्थात् १० वैशाखमा देशका विभिन्न ३ वटा निर्वाचन क्षेत्रमा उपचुनाव हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले चुनाव जितेको तनहुँ १, उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचति भएप...

चैत १०, २०७९

आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकका लागि केही गरौं भन्ने इच्छाशक्तिका साथ काम गरिरहेका बताएका छन्।  सरकारमा जाने तयारीमा रहेका साहले मुलुक चुन...

चैत १०, २०७९

लुम्बिनी प्रदेश सरकार आफ्नै नेतृत्व बनाउने नेपाली कांग्रेसले निर्णय गरेको छ । एमालेबाहेक अन्य सबै दललाई समेटेर कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो । शुक्रबार बुटवलमा बसेको संसदीय दलको ...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x