जेठ २२, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानलाई ट्रयाकमा ल्याउन नागरिकता विधेयक प्रमाणीकरण औचित्यपूर्ण देखिएको बताएका छन् । प्रतिनिधिसभामा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रचण्डले दुवै सदनबाट दुइपटक पारित भएप...
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेसम्बन्धी प्रस्तावमाथिको छलफलमा सोमवार भाग लिँदै राउतले संघीयता पुनःस्थापित गर्न प्रचण्डले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
नेपालमा बाइसे चौबीसे राज्य भनेको संघीयता नै रहेको तर्क गर्दै राउतले पछिल्लो समय यसलाई पुनः स्थापित गर्न प्रधानमन्त्री प्रचण्डले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
उनले यसलाई बचाउन पनि प्रचण्डको भूमिका महत्त्वपूर्ण हुने बताए ।
सरकारसँग आफ्ना केही असन्तुष्टि रहे पनि त्यसलाई मध्यनजर गरेर सरकार अघि बढ्ने विश्वास समेत उनले व्यक्त गरे ।
‘हामीले उहाँलाई विश्वासको मत दिने निर्णय गरेका छौं । केही असन्तुष्टिहरू हामीसँग छन्, तर त्यसलाई समाधान गर्न सकिन्छ । सानो कुरामा विश्वासको मत फिर्ता लिनुपर्छ भन्ने छैन,’ राउतले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानलाई ट्रयाकमा ल्याउन नागरिकता विधेयक प्रमाणीकरण औचित्यपूर्ण देखिएको बताएका छन् । प्रतिनिधिसभामा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रचण्डले दुवै सदनबाट दुइपटक पारित भएप...
‘नखेल्नु जुवा र तास, धनको नाश जीवनको बनिबास’ भन्ने गीतजस्तै निरज प्रधान, शंकर भुजेल र अजय खिउँजूको बास अहिले कारागारमा छ । उनीहरूको कारागार बास बनाउने कारण हो वान एक्सबेट (1XBE...
नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतबाट १५ वटा राँगामात्रै ल्याएको बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा अरु केही गर्न नसकेको भन्दै ओलीले भारतबाट ल्याउने र देखा...
नेकपा एमाले अध्यक्ष केपी ओलीले किशोर हुँदा आफूले राँगोमाथि चढेर भैँसी चराउने गरेको बताएका छन् । सोमवार प्रतिनिधिसभा बैकठमा ओलीले किशोर अवस्थामा राँगो र भैँसीमाथि चढेर चराउनु सामान्य अवस्था भएको ब...
प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक फेरि संसदमा ल्याउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको सोमवारको बैठकलाई सम्बोधन गर्दै उनले अघिल्लो संसदले पार...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कालापानी, लिपुलेक र कालापानीसँग भूमि साट्ने प्रस्ताव आफूले कहीँ नगरेको स्पष्ट पारेका छन् । सोमवार प्रतिनिधिसभा बैठकमा भारत भ्रमणबारे विपक्षी दलले उठाएका प्रश्नको जवाफ दिँदै...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...