×

Nic Asia
Dabur
Prabhu Bank

ललितपुर मोटरसाइकल दुर्घटनाः दम्पतीको मृत्यु, छोरा गम्भीर घाइते

चैत १४, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको जनाको मृत्यु भएको छ। 

yONNEX
Frooti
Appy

आज मं‌गलबार बिहान पौने ११ बजेको समयमा ललितपुर महांकाल गाउँपालिका १ बुखेल रातोपहिरो भित्री सडकमा मोटरसाइकल दुर्घटना भएको हो। 


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

उक्त सडक हुँदै बुखेलबाट गोटीखेल जाँदै गरेको बा३९प ४८९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। 


Advertisment
Lokantar App
Saurya island

दुर्घटनामा ज्यान गुमाउनेहरूमा बुखेलकै विष्णुप्रसाद फुयाल र पछाडि सवार उनकै श्रीमती ३४ वर्षीय सिर्जना फुयार रहेका छन्। दुर्घटनामा उनीहरूका ५ वर्षका छोरा भने गम्भीर घाइते भएका छन्। उनलाई पाटन अस्पताल ल्याई उपचार गराइएको छ। 

JYOTI
Vianet communication

अनिन्त्रित मोटरसाइकल सडकबाट ४०० मिटर तल खसेको थियो। 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २१, २०८०

नेपाली प्रहरीमा हतियार अभाव हुँदा तालिम समेत प्रभावित हुन सक्ने देखिएको छ । ७ प्रदेशका तालिम केन्द्र र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सहितका तालिम केन्द्रमा करीब ४ हजार हाराहारीमा प्रहरीले तालिम गरिरहेका...

जेठ २२, २०८०

प्रहरीले पेस्तोल र त्यसमा लाग्ने गोलीसहित एक जनालाई पक्राउ गरेको छ । सिरहाको औरही गाउँपालिका–१ गंगान पुलबाट एक थान पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।  ...

जेठ १९, २०८०

७० वर्षीय बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा इलामको माई नगरपालिका २ चेप्टीका ३२ वर्षीय दीपक कुमाल रहेका छन् । उनलाई शुक्रवार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । दी...

जेठ १८, २०८०

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–९ स्थित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ करोड १८ लाख ८९ हजार ७९५ रुपैयाँ हिनामिना गर्ने कार्यमा संलग्न रहेको अभियोगमा संस्थाका कार्यकारीका अध्यक्षसहित ६ ज...

जेठ २१, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीमाथिको थुनछेक बहस शुरू भएको छ ।  हालसम्म पक्राउ परेका १८ जनाको बयान शुक्रवार सम्पन्न भएसँगै आजदेखि जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस...

जेठ २२, २०८०

ग्लोबल डिस्ट्रिव्युसन सिस्टम ‘जीडीएस’मार्फत् अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै आएका नेपाली ट्राभल कम्पनी ‘ह्याक’ भएका छन् । विदेशी ह्याकरको समूहले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको टिकट ...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

ad
x