×

Nic Asia
Dabur
Prabhu Bank

डोक्लम विवादमा चीनको पनि धारणा समावेश गर्नुपर्ने भुटानी प्रधानमन्त्रीको भनाइ

चैत १५, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

भुटानका प्रधानमन्त्री लोटे छिरिङले डोक्लाम विवादमा भारत र भुटान जस्तै चीनको पनि धारणा समावेश गर्नुपर्ने बताएका छन् । 

yONNEX
Frooti
Appy

भारत–भुटान–चीनको त्रिदेशीय विन्दुका रूपमा रहेको डोक्लाममा ६ वर्षअघि भारत र चीनका सेना आमनेसामने भएका थिए । 


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

भुटानी प्रधानमन्त्रीको भनाइमा भारतको प्रतिक्रिया आउन बाँकी छ । 


Advertisment
Lokantar App
Saurya island

‘डोक्लाम त्रिदेशीय विन्दु हो । भुटान एक्लैले यस समस्याको समाधान गर्न सक्दैन,’ बेल्जियमको एक दैनिक पत्रिकालाई अन्तर्वार्ता दिँदै छिरिङले बताए । 

JYOTI
Vianet communication

‘हामी तीन देश छौं । यहाँ कुनै ठूलो वा सानो देश छैन, तीनै देशको हैसियत बराबर छ,’ उनले थपे । 

विवाद समाधानका लागि गरिने छलफलमा भुटान तयार रहेको र अन्य दुई देश पनि तयार हुनेबित्तिकै कुराकानी थाल्ने उनले बताए । सञ्चारमाध्यमहरूमा आएजस्तो भुटामा चीनले गाउँ वा बस्ती बनाएर अतिक्रमण गरेको घटना नभएको उनले स्पष्ट पारे । 

भारतीय अधिकारीहरूले चाहिँ डोक्लाममा चीनका गतिविधिहरूबाट उसले अग्रता लिन खोजेको र यथास्थितिलाई उल्लंघन गर्ने चिनियाँ प्रयासलाई उल्लंघन गर्न खोजेको रूपमा हेरेका छन् । 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २१, २०८०

भारतमा शनिबार भएको रेल दुर्घटनामा मृत्यु हुनेको संशोधित सङ्ख्या २७५ रहेको जानकारी सरकारी अधिकारीले दिएका छन् । भारतको पूर्वी राज्य उडिसाका एक उच्च सरकारी अधिकारीले शुक्रबार भएको रेल दुर्घटनामा मृत्यु हुनेक...

जेठ २२, २०८०

रुसका थुप्रै रेडियो स्टेशनहरू ह्याक गरिएका  छन् ।  रेडियोहरू ह्याक भएसँगै युक्रेनसँग सीमा जोडिएका क्षेत्रहरूमा राष्ट्रपति भ्लादिमिर पुटिनको नक्कली भाषण बजाइएको  छ ।  ह्याकिङ दक्षिणपश्चिमी ब...

जेठ २१, २०८०

भारतको ओडिशास्थित बालासोरमा भएको रेल दुर्घटनामा २८८ जनाको मृत्यु भएको छ । यति धेरै व्यक्तिको ज्यान जाने गरी भएको दर्दनाक दुर्घटनाको कारण खोजिँदैछ । गुडिरहेका २ रेल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुवै...

जेठ २२, २०८०

इरानको विदेश मन्त्रालयका प्रवक्ताले सोमबार साउदी अरेबियामा आगामी दुई दिनभित्र कूटनीतिक नियोग पुनः खोल्ने बताएका छन् ।  नासेर कनानीले विज्ञप्ति जारी गर्दै साउदीको राजधानी रियादमा रहेको इरानी दूतावास र...

जेठ २१, २०८०

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा गत महिना भएको जातीय हिंसाको छानबिन गर्न भारतको सङ्घीय सरकारले आइतबार तीन सदस्यीय समिति गठन गरेको छ । आयोगको अध्यक्षता गौहाटी उच्च अदालतका पूर्व मुख्य न्यायाधीश अजय लाम्बाले ...

जेठ २१, २०८०

चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको लेशान सहरमा आइतबार पहिरो जाँदा १४ जनाको मृत्यु भएको छ ।  प्रान्तीय प्रशासनले पहिरोमा परी १४ जनाको मृत्यु भएको पुष्टि गरेको छ । घटनामा अन्य पाँच जना बेपत्ता भएका स्था...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

ad
x