×

Nic Asia
Prabhu Bank

लोकप्रिय हुँदै गरेको लोकोन्याभका ५ विशेष फाइदा

चैत १५, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

५ महिना अगाडि बिक्री शुरू भएको अन्तर्राष्ट्रिय बजारको भरपर्दो फ्लीट व्यवस्थापनका रूपमा सफ्टवेर लोकोन्याभ लोकप्रिय हुँदै गइरहेको छ। 

yONNEX
Frooti
Appy

यसका प्रयोगकर्ताहरूबाट पाँच विशेष फाइदा यस प्रकारका छन्
-   व्यवसायको फ्लीटको उत्पादकतामा सुधार,
-    सवारी साधनको सुरक्षा,
-    चालक व्यवहार अनुगमन,
-    सवारी साधनको उचित व्यवस्थापन,
-    विश्लेषणात्मक सुविधाले फ्लीट व्यवस्थापनमा सहजताको अनुभूति ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

नेपालमा बढिरहेको निर्माण तथा पूर्वाधारका परियोजनाहरूमा प्रयोग हुने गाडी र फ्लीटहरूको दक्षता र उत्पादकताको व्यवस्थापनको लागि सिप्रदीले अन्तर्राष्ट्रिय बजारको भरपर्दो फ्लीट व्यवस्थापन सफ्टवेर कम्पनी लोकोन्याभसंग सहकार्य गरेर नेपाली बजारलाई सुहाउँदो सवारी साधन ट्रयाकिङ तथा फ्लीट म्यानेजमेन्ट सफ्टवेर ल्याएको छ ।


Advertisment
Lokantar App
Saurya island

सवारी साधनको उत्पादकता बढाउन त्यसमा लाग्ने इन्धन र मर्मतको लागतको प्रमुख भूमिका हुने गर्दछ । ग्राहकहरूको यही आवश्यकतालाई बुझेर ल्याइएको लोकोन्याभ, नेपाली बजारलाई किफायती सवारी साधन ट्रयाकिङ एंड फ्लीट म्यानेजमेन्ट सफ्टवेर साबित हुने सम्भावना छ ।

JYOTI
Vianet communication

जीपीएस प्रविधिबाट चल्ने यो सफ्टवेरको  दैनिक प्रयोगले फ्लीट सञ्चालनमा आउने चुनौतीहरूको समाधान प्रयोगकर्ताहरूले तुरुन्तै पाउन सक्नुहुनेछ । त्यसैले छोटो समयमानै लोकोन्याभ अटोमोबाइल बजारमा चर्चित हुँदैछ ।

लोकोन्याभको लागि सिप्रदीको तर्फबाट रजिया श्रेष्ठ अनुसार, 'लोकोन्याभ नेपाली बजारमा ल्याएको पाँच महिना भएको छ । लोकोन्याभको बिक्री शुरू गरेको ५ महिनामा नै यो सफ्टवेरले ग्राहकहरूको विभिन्न समस्याको एउटा समाधान बन्न सफल हुँदैछ ।

अहिले लोकोन्याभका प्रयोगकर्ताहरूबाट ५ प्रमुख फाइदाहरूको प्रकिया आइरहेको छ ।

सबैभन्दा पहिले लोकोन्याभबाट व्यवसायको फ्लीटको उत्पादकतामा सुधार भइरहेको छ । सवारी साधन ट्र्याकिङ सिस्टमले फ्लीट म्यनाजेरलाई आफ्नो सवारी साधनले गर्ने ट्रीपको व्यवस्थापन र निगरानी राख्न मद्दत पुर्‍याउनुका साथै अनावश्यक ट्रीपहरूको व्यवस्थापन गर्न मद्दत पुर्‍याउँछ।

आफ्नो गाडी कहिले कहाँ चलेको छ भनेर निगरानी गर्ने यो सिस्टमले चालकमाथि फ्लीट म्यनाजेरको नियन्त्रणलाई कायम राख्न धेरै मद्दत पुर्‍याउने दाबी गरिएको छ। त्यसैले ट्रीप म्यनाजेमेन्टका साथै गाडीमा हुने इन्धनको खपत घटाउन पनि सहजता भएको प्रक्रिया आइरहेको छ । 

आफ्नो गाडीको सुरक्षा र व्यवस्थापन एकल ग्राहक वा फ्लीट म्यनाजेर दुवैका लागि चुनौतीपूर्ण कार्य हो । त्यसैले सवारी साधनको सुरक्षाका लागि लोकोन्याभमा इममोविलाइजेसन फिचर लोकप्रिय हुँदैै गइरहेको छ ।

यसबाट आफ्नो सवारी साधनलाई जुनसुकै स्थानबाट पनि लक गर्न सकिनेछन्। जसले गर्दा लोकोन्याभ प्रयोगकर्ताहरूले आफ्नो गाडी सुरक्षित रहेको महसुस गरिरहेका छन्। अझै यो फिचरको सबैभन्दा फाइदा बैंक तथा वित्तीय संस्थाहरूले ऋणमा दिइएको सवारी साधन ट्र्याक गरी पत्ता लगाउन प्रयोग गरिरहेका छन्। 

तेस्रो फाइदा, लोकोन्याभबाट चालक व्यवहार अनुगमन गर्न सकिन्छ । गाडी लापरवाही ढंगले चलाएमा जनधनको क्षतिका साथै मर्मतसम्भारमा ठूलो लागत लाग्न सक्छ ।

त्यसैले लोकोन्याभको सिस्टम मार्फत फ्लीट म्यानाजेरहरूले चालकहरूको ब्रेकिङ शैली, एक्सेलेरेशन, रफ्तार, कर्नेरिङजस्ता तथ्यांकहरू प्राप्त गर्न सकिनेछ। यस जानकारीले चालकहरूलाई क्षति अगाडि नै तालिम वा सुधारका लागि सुझाव दिन सकिन्छ ।

विद्यालयहरूले पनि स्कूल बस प्रयोग गर्ने आमाबाबुहरूलाई आफ्ना बच्चाहरू स्कुलबसमा हुँदा सुरक्षित छन् भनेर आश्वाशन लोकोन्यावको प्रयोगले दिइराखेका छन् । 

चौथो फाइदा, लोकोन्याभ अहिले गाडी व्यवस्थापनको लागि कुशल साथीको रुपमा प्रयोग भइरहेको छ । उचित प्रविधिबिना फ्लीटको व्यवस्थापन गर्नु भनेको एकदम गाह्रो र तनावपूर्ण काम हो जसले समय, ऊर्जा र पैसा सबै खर्च हुने गर्छ । अझै लजिस्टिक र डेलिभरी कम्पनीहरूमा यसको महत्व अझै बढी रहेको हुन्छ । लोकोन्याभको फ्लीट म्यानेजमेन्ट सिस्टमले सञ्चालन टिमलाई ट्रिपहरू सजिलै तोक्न र ट्रयाक गर्न सक्ने बनाइदिन्छ।

आफ्ना ग्राहकहरूलाई समेत सामान कहाँ आइपुग्यो भनेर ट्रयाक गर्ने विकल्प दिन्छ । जसले गर्दा डेलिभरी कम्पनीका ग्राहकहरूमा विश्वसनियता कायम गर्न सहज भइरहेको छ । 

हामीलाई आउने पाँचौ फाइदाको कुरा गर्नुपर्दा लोकोन्याभले प्रयोगकर्ताहरूलाई विश्लेषणात्मक सुविधा पनि प्रदान गर्दै आएको छ व्यापारिक निर्णयहरूमा विशेष भूमिका निर्वाह गर्दै आइरहेको छ । 

ग्राहकहरूलाई आवश्यकताअनुसार आउने रिपोर्टले कम्पनीको फ्लीट व्यवस्थापनको समग्र दृश्य एकैसाथ हेर्न सकिन्छ ।

नेपालका विभिन्न उद्योग, कारखाना, शिक्षण संस्था, यातायात व्यवसायहरूले भरोसा गरिरहेको यस लोकोन्याभबाट पाइरहेको विश्लेषणात्मक समाधानले एकदम सन्तुष्ट रहेका दबी गरिएको छ। 

लोकोन्याभबारे थप जानकारीका लागि सिप्रदीको टोल फ्री नम्बर एनटीसी भएमा १६६००१५५७७७  वा एनसेल भएमा ९८०१५७५७७७ वा लोकोन्याभको वेबसाइटमा गएर हेर्न सकिनेछ 

लोकोन्याभ

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ३०, २०७९

स्मार्ट क्युआरले बिग मार्टसँगको सहकार्यमा नयाँ वर्षको दिन सामान खरीद गर्दा भुक्तानीमा छुट अफर ल्याएको छ।  यस छुट अफरअन्तर्गत ग्राहकहरूले सम्पूर्ण सामान खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्ता...

बैशाख १४, २०८०

ब्याडमिन्टन, टेनिस लगायतका खेल सामग्री उत्पादक चर्चित जापानी 'ब्रान्ड' योनेक्सका सामानजस्तै देखिने गरी कपी गरिएका नक्कली सामान नेपाली बजारमा छ्याप्छ्याप्ती पाइन थालेको छ । बजारमा खासगरी र्‍याक...

बैशाख १३, २०८०

कवि, लेखक तथा समाजसेवी वसन्त चौधरीले ‘धर्तीलाई फेरि हाँस्न दिऔं’ भन्ने मूल थिममा servedplanet.com नामक वातावरणकेन्द्रित इपेपर शुरू गरेका छन् । सोही नामको पोर्टलमा होस्ट गरिएको इपेपरले वातावरण...

बैशाख १०, २०८०

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा सञ्चालित चन्द्रागिरि केबलकार प्राविधिक परीक्षणपछि पुनः सञ्चालनमा आएको छ ।  शुक्रबार अकस्मात आएको ठूलो हावाहुरीका कारण अपराह्न ३ बजेदेखि केबलकार सेवा तत्कालक...

चैत ३०, २०७९

टीभीएस मोटर्सले बुधबार टीभीएस एनटर्क १२५ रेस एडिसन नयाँ मरीन निलो रङमा सार्वजनिक गरेको छ । यो नयाँ रंग, युवा वर्गले मनपराएको विद्यमान रेस संस्करणको रातो र पहेँलो रंगसँगै राखिने कम्पनीले जनाएको छ ।...

जेठ ४, २०८०

बुटवलदेखि पाल्पाको ऐतिहासिक स्थल वसन्तपुर जोड्ने गरी ठूलो लगानीमा निर्माण भएको लुम्बिनी केबलकार प्रालि तयार भएको छ । बुटवल र पाल्पाको तिनाउ गाउँपालिका– ३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्त...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

जेठ १४, २०८०

सामान्यतया  रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार  भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...

ad
x