जेठ १७, २०८०
फिल्म ‘अन्तिम संस्कार’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधवार राजधानीमा एक कार्यक्रमकाबीच असार ८ गतेबाट प्रदर्शनमा आउने फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट १७ सेकेन्डको ट्रेल...
‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ले आयोजना गर्न लागेको विश्वकै सबैभन्दा ठूलो धनराशि रहेको २ दुई रियालिटी शो मध्ये ‘मेरो भ्वाइस युनिभर्स’को निर्णायकमा वरिष्ठ गायक दीप श्रेष्ठको प्रवेश भएको छ ।
इन्ट्राले विश्वभर छरिएर रहेका प्रतिभाहरूलाई समावेश गर्दै ‘मेरो भ्वाइस र मेरो डान्स युनिभर्स’को अडिसन गरिरहेको छ ।
यी दुवै रियालिटी शोको विजेताले १–१ करोड रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका केन्द्रीय अध्यक्ष डिल्ली अधिकारीको उपस्थितिमा नेपाल च्याप्टर अध्यक्ष दिलीप रायमाझीले निर्णायक मण्डललाई स्वागत गरेका थिए ।
काठमाडौंको टोखास्थित स्टुडियोमा ‘मेरो भ्वाइस युजिभर्स’को साइटलेस अडिसन सुरु भएको ।
यो शोमा दीप श्रेष्ठसँगै पुष्पन प्रधान, शिव परियार, संगीतकार सुरेश अधिकारी, गायिकाद्धय अन्जु पन्त र सुजता बर्मा निर्णायकको रुपमा छन् ।
यस्तै, कार्यक्रमलाई हाँस्य कलाकार सन्दीप क्षेत्रीले रीमा विश्वकर्मासँग मिलेर होस्ट गर्ने भएका छन् ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा निर्णायक र होस्टसँग कागजी रुपमा सम्झौता समेत गरिएको थियो । ‘मेरो भ्वाइस र मेरो डान्स युनिभर्स’लाई चाँडै नै सभ्य र भव्य रुपमा नेपाल टेलिभिजन र एनटीभी प्लसबाट प्रशारण गर्ने अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिएका छन् ।
फिल्म ‘अन्तिम संस्कार’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधवार राजधानीमा एक कार्यक्रमकाबीच असार ८ गतेबाट प्रदर्शनमा आउने फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट १७ सेकेन्डको ट्रेल...
प्रकाश सपूतको पछिल्लो गीत ‘सकम्बरी’बाट चर्चामा आएकी मोडल कुसुम शर्माको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधवार बेलुका सार्वजनिक ‘इँटा भट्टीको’ बोलको गीतको भिडियोमा ...
सेलिब्रेटी नेपालको आयोजनामा गत वर्षको वैशाखमा गोरखाको लाप्राकमा भएको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोस्रो संस्करण काभ्रेपलान्चोकको भकुन्डेबेसीमा हुने भएको छ । सोमबार काभ्रेको बनेपामा प...
सामाजिक–कमेडी जनरामा निर्माण भएको फिल्म ‘वेलकम टु हेम्जाकोट’ यही जेठ २६ गतेबाट प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले फिल्मको प्रचारप्रसारलाई तीव्र बनाएको छ । ...
गायिका समीक्षा अधिकारीको व्यस्तता सांगीतिक क्षेत्रमा पुनः चुलिएको छ । उनले एकैदिन चार वटासम्म गीतमा स्वर दिन थालेकी छिन् । उनका गीतले युट्युब ट्रेन्डिङमा स्थान जमाउन थालेका छन् । यतिबेला समीक्षाले स्वर दिएका तीनव...
वसन्त निरौलाको निर्देशनमा नयाँ फिल्म ‘ज्वाइँ साब’ निर्माणको घोषणा गरिएको छ । निर्देशक निरौलाले हलेसी मन्दिरमा पूजा गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन् । रेड आई फिल्मसको प्रस्तुतिमा निर्माण...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...