जेठ १, २०८०
भारतको उत्तर प्रदेशमा भएको स्थानीय निर्वाचनमा भातीय जनता पार्टीले प्रचण्ड बहुमत ल्याएको छ । मेरठको वडास्तरीय निर्वाचनमा भाजपाको जीतपछि उम्मेदवार सतीश प्रजापतिले विजय जुलुस निकालेका थिए । त्यसक्...
अमेरिकाको न्यु मेक्सिको राज्यमा वैज्ञानिकहरूले एउटा टोलीले पशुपक्षीका बारेमा अध्ययन गर्ने नौलो तरिका खोजेको छ ।
वैज्ञानिकहरूले मरेका अनि भुसा भरिएका चरामा ड्रोन जडान गरी वास्तविक चराको उडान तरिकाको अध्ययन गर्न खोजेका छन् ।
‘मरेका चरालाई ड्रोन बनाउन सकिने सोच हामीलाई आयो,’ डा मोस्तफा हसनालियनले बताए । उनी न्यु मेक्सिको इन्स्टिच्युट अफ माइनिङ यान्ड टेक्नोलोजीका सहप्राध्यापक हुन् ।
जीवित पक्षीहरूको बीचमा यान्त्रिक पक्षीहरू पठाउँदा अपेक्षित परिणाम नआएपछि हसनालियन र उनको टोलीले अनौठो अवधारणा ल्याएको हो ।
अहिले यी मृत चराबाट बनेका ड्रोनलाई परीक्षण गरिँदैछ । अहिले यस्ता चरा एकपटकमा २० मिनेटसम्म उड्ने गर्छन् ।
यस अध्ययनमार्फत चराहरूले फर्मेशन बनाएर लामो समयसम्म उड्दाखेरी कसरी ऊर्जा बचाउन सक्छन् भन्ने विषयमा नयाँ ज्ञान पाइने आशा गरिएको छ । त्यसबाट प्राप्त ज्ञानलाई मानवीय उडानका लागि उपयोग गर्न सकिनेछ ।
भारतको उत्तर प्रदेशमा भएको स्थानीय निर्वाचनमा भातीय जनता पार्टीले प्रचण्ड बहुमत ल्याएको छ । मेरठको वडास्तरीय निर्वाचनमा भाजपाको जीतपछि उम्मेदवार सतीश प्रजापतिले विजय जुलुस निकालेका थिए । त्यसक्...
कारणवश टाढा बस्न बाध्य भएका जोडीका लागि चीनको एक विश्वविद्यालयले चुम्बन गर्न मिल्ने डिभाइस आविष्कार गरेको छ । चिनियाँ सामाजिक सञ्जाल वेबोमा यसको व्यापक चर्चा छ । चाङचाउ भोकेसनल इन्स्टिच्युट अफ ...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
जागिरमा र परिवारमा कलह आएर समस्यामा परेका मानिसहरू टाढा कतै गएर बस्न खोज्छन् । टाढाको त्यो ठाउँमा कोही साथी वा नातेदार नहुँदा आरामको जिन्दगी बाँच्न सकियोस् भन्ने आकांक्षा उनीहरूले पालेका हुन्छन् ।&nbs...
भारतको आन्ध्र प्रदेशमा रहेको वेमना इंदलू गाउँका मानिस कहिले पनि जुत्ता चप्पल लगाउँदैनन् । गाउँको स्थापना भएदेखि नै यस्तो परम्परा चलिआएको हो । अनि यस गाउँबाट बाहिर गएर फर्किने बेलामा नुहाइधुवाइ नगरी ...
चिनियाँ वैज्ञानिकहरूले सगरमाथाको उत्तरी मोहडाबाट १०० किलोमिटर पर तिब्बतको काङकार नामक स्थानमा २१ करोड वर्षअघि अस्तित्वमा रहेको एक डाइनोसरको अवशेष भेटेको सिन्ह्वा समाचार संस्थाले खबर दिएको छ । हिमालयस...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...