जेठ २४, २०८०
सामसङले नयाँ उत्कृष्ट ग्यालेक्सी एफ५४ स्मार्टफोन फाइभजीको साथ बजारमा ल्याएको छ । कम्पनीका अनुसार यो नयाँ हाइ–रेन्ज स्मार्टफोन निक्कै नै शक्तिशाली रहेको छ । जसमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा, ओआइएस र ग्याल...
आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले बिगमार्ट चितवनसँगको सहकार्यमा नयाँ अफर सार्वजनिक गरेको छ ।
‘ह्यापी शपिङ याट् बिगमार्ट’ नामक अफरको पहिलो चरण अन्तर्गत ग्राहकले १० प्रतिशत छुट प्राप्त गर्नेछन् । जेठ महिना भरि बिगमार्टमा कुनै पनि सामान खरिद गर्दा ‘आइएमई पे’को स्मार्ट क्युआर स्क्यानमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त हुने आइएमईले जनाएको छ ।
आइएमईका ग्राहकले प्रत्येक कारोबारमा रु १०० सम्म छुट पाउन सक्ने छन् र सो छुट प्रत्येक ग्राहकले अफर अवधि भरि ५ पटकसम्म प्राप्त गर्न सक्ने छन् ।
अफरको दोश्रो चरण अन्तर्गत असार १ देखि साउन ३२ गतेसम्म रहने छ ।
सो अवधिमा ‘आइएमई पे’ले चितवन बिगमार्टमा राखिने एक्टिभेसन बुथमा ‘आइएमई पे’को खाता सुचारु गर्नका साथै ग्राहक वर्गलाई विभिन्न किसिमका गेमहरू खेल्ने सुविधा प्रदान गर्नेछ । साथै आकर्षक उपहारहरू पनि प्रदान गरिने आइएमईले जनाएको छ ।
सामसङले नयाँ उत्कृष्ट ग्यालेक्सी एफ५४ स्मार्टफोन फाइभजीको साथ बजारमा ल्याएको छ । कम्पनीका अनुसार यो नयाँ हाइ–रेन्ज स्मार्टफोन निक्कै नै शक्तिशाली रहेको छ । जसमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा, ओआइएस र ग्याल...
नेपालमा सर्वाधिक बिक्री हुने बाइकहरूको अग्रपङ्क्तिमा रहेको टीभीएसले बाइकिङ संस्कृतिलाई पनि बढावा दिँदै आएको छ। बाइकिङबाट सामाजिक कार्यमा सहयोग पुर्याउने र युवाहरूलाई एक अर्कासँग जोड्ने एक प्रभावकारी स...
डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति (एक्विजिशन) गर्ने भएको छ । यो प्राप्तिसँगै आगामी असार १ गते शुक्रवारबाट ‘डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार हुने नेपाल ...
वाणिज्य बैंकहरू एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) प्रक्रियामा गएर २०८० असार मसान्तभित्र एकीकृत कारोबार शुरु गरेमा सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्...
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको बीमा क्षेत्रमा पहिलोपटक प्रिमियममा आईपीओ निष्कासन गर्ने कम्पनी भएको छ । नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएसँगै प्रतिकित्ता २३६.९१ रुपैयाँमा कम्पनीले आफ्नो जारी पुँ...
सामसङले काठमाडौंको मध्यबानेश्वरमा २१औं सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । नयाँ सर्भिस सेन्टर शुभारम्भ कार्यक्रममा सामसङ नेपालका प्रबन्ध निर्देशक सुङजुन पार्क, निर्देशक प्रणय रत्न स्थापित, सर्भिस हेड राजन भट्टराई, आ...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...