जेठ १८, २०८०
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–९ स्थित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ करोड १८ लाख ८९ हजार ७९५ रुपैयाँ हिनामिना गर्ने कार्यमा संलग्न रहेको अभियोगमा संस्थाका कार्यकारीका अध्यक्षसहित ६ ज...
जेठ १०, २०८०
प्रतिनिधि सभामा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीविरुद्ध नक्कली शरणार्थी प्रकरणमा राज्य विरुद्धको कसूर लगायत संगठित अपराध गरेको आरोपपत्र दायर गरिएको छ ।
सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा बुधवार आरोपपत्र दायर गरेको हो ।
पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायत ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । सबैलाई ठगी, राज्य विरुद्धको कसूर, सरकारी लिखत कीर्ते तथा संगठित अपराधको मुद्दा दायर गरिएको छ ।
रायमाझीका बाउछोराविरुद्ध नै मुद्दा दायर भएको छ । ‘... टोपबहादुर रायमाझीले शक्तिशाली र गरिमामय पदमा बसी आफूलाई लाभ पुर्याउने र अकूत सम्पत्ति कमाउने उद्देश्यले राष्ट्रहीत प्रतिकूल काम गरेको र निजहरूले गरेको उक्त कसूरले नेपालको स्वाभिमान तथा अन्तर्राष्ट्रिय छविमा आँच आएको र नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा हेर्ने दृष्टिकोणमा समेत आँच आउने गरी राष्ट्रको साख गिराउने काम गरेकाले राज्य विरुद्धको कसूर गरेको पुष्टि हुन आयो,’ आरोप पत्रमा भनिएको छ ।
पक्राउ पूर्जी जारी भएपछि ११ दिन फरार रहेका रायमाझी वैशाख ३१ गते पक्राउ परेका थिए । बयानका क्रममा रायमाझीले आफ्नो छोराको खातामा पैसा आएको स्वीकारिसकेका छन् ।
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–९ स्थित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ करोड १८ लाख ८९ हजार ७९५ रुपैयाँ हिनामिना गर्ने कार्यमा संलग्न रहेको अभियोगमा संस्थाका कार्यकारीका अध्यक्षसहित ६ ज...
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बाट नियन्त्रित लागूऔषध डाइजेपाम ४९ थान, नोर्फिन ४७ थान, फेनारगन ५० थान र नगद २५ हजार ५०० रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोकर्णेश्व...
एनएमबि बैंकको महोत्तरी शाखाबाट कुल १५ लाख १ हजार ४९३ रुपैयाँ लुटिएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार बैंकको अन्तिम हिसाब मिलान गर्दा कुल १५ लाख १ हजार ४९३ ...
चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु सम्बन्धी कसूरमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–११ का २९ वर्षीय राज चेपाङ र ३५ वर्षीय सुन्दर प्रजा रहेका छन् । निकुञ्जका सूचना अधिकारी गणेश...
तनहुँमा ३ युवकविरुद्ध ज्यान कसूर सम्बन्धी मुद्दा दर्ता गरिएको छ । म्याग्दे गाउँपालिका–६ का २५ वर्षीय प्रेमबहादुर कुमाल र २८ वर्षीय सन्तोष थापा तथा म्याग्दे–३ का २६ वर्षीय शुसन रानाविरुद्व मुद्दा दर्ता...
प्रहरीले झन्डै रु दुई करोड पर्ने रक्तचन्दनको तेल बरामद गरी कारोबारमा संलग्नलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उक्त तेलको अवैध कारोबारमा संलग्न आठ व्यक्तिहरुलाई पक्राउ गरी आज क...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...