×

Nic Asia
Dabur
Prabhu Bank

एसिया कप क्रिकेटको आयोजनास्थलका विषयमा छिट्टै निर्णय गरिने, नेपाल पनि प्रतिस्पर्धामा

जेठ ११, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

भारतीय क्रिकेट बोर्ड बीसीसीआईका सचिव जय शाहले एसिया कपको आयोजनास्थलको बारेमा छिट्टै निर्णय लिइने बिहीवार बताएका छन् ।

yONNEX
Frooti
Appy

आईपीएल २०२३ को फाइनल हेर्न श्रीलंका, बंगलादेश र अफगानिस्तान क्रिकेट बोर्डका अधिकारीहरू आउने जानकारी दिँदै उनले त्यही समय पारेर आयोजनास्थलका विषयमा कुराकानी गरिने बताए । 


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

यो वर्ष एसिया कपको आयोजना पाकिस्तानले गर्ने भएको छ । तर भारतीय क्रिकेट टीमले सरकारको अनुमतिविना पाकिस्तानको यात्रा गर्न पाउँदैन । 


Advertisment
Lokantar App
Saurya island

त्यसैले पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नजम सेठीले हाइब्रिड मोडलको प्रस्ताव राखेर चारवटा खेल मात्र पाकिस्तानमा आयोजना गर्ने अनि अरू खेलहरू तटस्थ मुलुकमा खेल्ने भनेका छन् । 

JYOTI
Vianet communication

यस फर्मुलाअनुसार, श्रीलंका, बंगलादेश, नेपाल र अफगानिस्तानले लीग चरणका खेलहरू पाकिस्तानमा खेल्नेछन् । भारतले चाहिँ तटस्थ भूमिमा आफ्नो खेल खेल्नेछ । 

भारत र पाकिस्तानबीचको खेल श्रीलंकामा खेलिन सक्छ । तर पीसीबी उक्त म्याच दुबईमा खेलाउन चाहन्छ । 

एसिया कपको आयोजना १ देखि १७ सेप्टेम्बरसम्म गरिनेछ । 

आफ्नो भूमिमा खेल्न आउनका लागि पाकिस्तानले भारतलाई आग्रह गरेको भए पनि खेलाडीहरूको सुरक्षाको कारण देखाउँदै भारतले त्यहाँ नखेल्ने भनिरहेको छ ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २२, २०८०

नेपाल पौडी सङ्घको आयोजनमा भएको ११ औँ एनएसए कप पौडी प्रतियोगिताको दोस्रो दिन थप चार कीर्तिमान कायम भएका छन् । दोस्रो दिन एलेक्सजेन्डर गादेगाद शाहले ५० मिटर र १०० मिटर फ्रिस्टायलमा दुई कीर्तिमान कायम गरेका ह...

जेठ २४, २०८०

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै छन् । च्यासल खेल मैदानमा ललितपुरमा एउटा तथा दशरथ रंगशालामा दुईवटा खेल हुँदै छन् ।  अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार च्यासल मैदानमा हुने ख...

जेठ २३, २०८०

यस सिजनमै डेब्यु गरेको चर्च ब्वाइजले एक चरणको खेल बाँकी छँदै शहीद स्मारक लिग ए डिभिजनको उपाधि जितेको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मंगलवार भएको खेलमा चर्च ब्वाइजले थ्रीस्टारसँग गोलरहित बराबरी ख...

जेठ २३, २०८०

नेपाल पौडी संघले चीनको ग्वाङ्गझाउ सहरमा आयोजना हुने १९ औं एशियन गेम्सका लागि चार खेलाडी छनौट गरेको छ । संघका अध्यक्ष अशोक बज्राचार्यका अनुसार नेपाल पौडी संघले आयोजना गरेको ११ औं एनएसए कप पौडी प्रतियोगिताब...

जेठ २३, २०८०

राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तरगत आज चार खेल हुने भएका छन् ।  अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार दुईवटा खेल रंगशाला तथा एक–एक खेल च्यासल मैदान र एन्फा कम्प्लेक्समा हुनेछ ।...

जेठ २४, २०८०

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु भएको छ । २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगितामा सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा नेपालका नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले सानदार शुरुवात गर्दै ५ स्ट्र...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

ad
x