×

Nic Asia
Dabur
Prabhu Bank

रु १ को खेल अफर ‘आईएमई पे’ एपमा सार्वजनिक

जेठ ११, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

‘आईएमई पे’ ले ‘रु. १ मा के, सामसुङ इन आईएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ ।

yONNEX
Frooti
Appy

१० जेठबाट शुरू भएको अफरमा ‘आईएमई पे’ का सम्पूर्ण प्रयोगकर्ताहरूले केवल १ रूपैयाँमा खेल खेली सामसुङको ग्यालेक्सी ए १४ ५जी स्मार्टफोन जित्ने मौका पाउनेछन्।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

प्रयोगकर्ताहरुले यो खेल ‘आईएमई पे’ एपको होमपेजमा ‘रु. १ मा के’ ब्यानरमा गएर खेल्न सक्नेछन् । 


Advertisment
Lokantar App
Saurya island

यस अफरको अन्त्यमा १ भाग्यशाली विजेताको घोषणा ‘आईएमई पे’ को सामाजिक सञ्जाल मार्फत हुनेछ । साथै यस अफरको अन्त्यमा अन्य सम्पूर्ण सहभागीहरूको पैसा फिर्ता गरिने कम्पनीले जनाएको छ ।

JYOTI
Vianet communication

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। 

“आइएमई पे” आइएमई ग्रुपको डिजिटल वित्तीय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्याेट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो। 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २३, २०८०

वाणिज्य बैंकहरू एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) प्रक्रियामा गएर २०८० असार मसान्तभित्र एकीकृत कारोबार शुरु गरेमा सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्...

जेठ २४, २०८०

सामसङले नयाँ उत्कृष्ट ग्यालेक्सी एफ५४ स्मार्टफोन फाइभजीको साथ बजारमा ल्याएको छ । कम्पनीका अनुसार यो नयाँ हाइ–रेन्ज स्मार्टफोन निक्कै नै शक्तिशाली रहेको छ । जसमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा, ओआइएस र ग्याल...

जेठ २३, २०८०

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट बनाउने क्रममा इमान्दारिताभन्दा बाहिर गएर करका दर हेरफेर नगरेको बताएका छन् । मंगलवार बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरेको भन्ने विषयमा...

जेठ २३, २०८०

नेपालमा सर्वाधिक बिक्री हुने बाइकहरूको अग्रपङ्क्तिमा रहेको टीभीएसले बाइकिङ संस्कृतिलाई पनि बढावा दिँदै आएको छ। बाइकिङबाट सामाजिक कार्यमा सहयोग पुर्‍याउने र युवाहरूलाई एक अर्कासँग जोड्ने एक प्रभावकारी स...

जेठ २४, २०८०

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ५ जेठमा सार्वजनिक गरेको नीति तथा कार्यक्रम र १५ जेठमा ल्याएको बजेटबीच तारतम्य नमिलेको पाइएको छ । सरकारले ल्याउने नीति तथा कार्यक्रमअनुसार नै बजेट आउनुपर्ने भए पनि त्यो...

जेठ २४, २०८०

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको बीमा क्षेत्रमा पहिलोपटक प्रिमियममा आईपीओ निष्कासन गर्ने कम्पनी भएको छ । नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएसँगै प्रतिकित्ता २३६.९१ रुपैयाँमा कम्पनीले आफ्नो जारी पुँ...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

ad
x