×

Nic Asia
Dabur
Prabhu Bank

अनलाइनमार्फत सट्टाबाजी गर्ने ४ जना पक्राउ

जेठ ११, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

जिल्ला प्रहरी कार्यालय पर्साले अनलाइनमार्फत सट्टाबाजी गर्ने ४ जनालाई पक्राउ गरेको छ ।

yONNEX
Frooti
Appy

बुधवार वीरगञ्ज महानगरपालिका–१५ स्थित सञ्जय श्रीवास्तवको ३ तले पक्की घरको माथिल्लो तलाको उत्तरपट्टिको कोठामा अनलाइनमार्फत मुम्बई इन्डियन्स भर्सेस लखनऊ सुपर जोइन्टस् टीमबीचको खेलको सट्टाबाजी गरिरहेको अवस्थामा ४ जनालाई पक्राउ गरिएको हो ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले घरको खानतलासी गर्दा सट्टाबाजीमा प्रयोग भएका मोबाइल, ल्यापटप तथा नेपाली नगद ३ लाख ९० हजार ५०० रुपैयाँ र भारतीय नगद १५ हजार ७५० बरामद गरिएको छ ।


Advertisment
Lokantar App
Saurya island

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–४ बस्ने ३१ वर्षीय सरोज साह, सर्लाहीको रामनगर गाउँपालिका–६ बस्ने ३५ वर्षीय सन्तोषकुमार यादव, पर्साको वीरगञ्ज महानगरपालिका–२४ बस्ने ३४ वर्षीय धुरेन्द्रप्रसाद यादव र भारतको उत्तर प्रदेश गोरखपुर देवरिया बस्ने ५२ वर्षीय मुन्ना भन्ने धर्मनाथप्रसाद जैसवाल रहेका छन् ।

JYOTI
Vianet communication

पक्राउ परेका आरोपीलाई सट्टाबाजी सम्बन्धी कसूरमा बिहीवार जिल्ला प्रशासन कार्यालय पर्साबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २३, २०८०

कल बाइपास गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कल बाइपास गर्दै गरेको अवस्थामा चिनियाँ नागरिकसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २२ वर्षीय गणेश श्रेष्ठ र ४० वर्ष...

जेठ २२, २०८०

प्रहरीले पेस्तोल र त्यसमा लाग्ने गोलीसहित एक जनालाई पक्राउ गरेको छ । सिरहाको औरही गाउँपालिका–१ गंगान पुलबाट एक थान पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।  ...

जेठ २२, २०८०

पर्साको प्रहरी चौकी महादेवपट्टीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित १४ वर्षीय बालकलाई पक्राउ गरिएको छ । पर्साको जिराभवानी गाउँपालिका–१ सडकखण्डमा महादेवपट्टीबाट खटिएको नियमित चेकिङ टोलीले शंकास्पद रू...

जेठ २४, २०८०

स्रोत नखुलेको चार लाखभन्दा बढी भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका ३ का २२ वर्षीय राजकुमार पुन रहेका छन् । उनलाई कपिलवस्तुको कृष्णनगर नगरपालिका २ यात्रुगेट...

जेठ २४, २०८०

सफ्टवयरको दुरुपयोग गरेर साढे २ करोड रुपैयाँ ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी परिसर ललितपुरले नेपाल मेडिसिटी अस्पतालको बिलिङ सेक्सनमा काम गर्ने दोलखा भिमेश्वर नगर पालिका ४ का ३४ व...

जेठ २३, २०८०

सरकारले पछिल्लो समय भन्सार राजस्व चुहावट कम गर्नका लागि भन्दै सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) २२ स्थानमा थपेको छ । झापाको डाँगाबारी र आल्तामारी, सुनसरीको हर्बोनी, मोरङगको तारिगामा र मधुमल्ला, सप्तरीक...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

ad
x