जेठ २३, २०८०
एएफसी यू–२० महिला एसियन कप छनोट प्रतियोगिताको दोस्रो चरणको पहिलो खेलमा नेपाल पराजित बनेको छ । मंगलबार राति भएको खेलमा नेपाल म्यानमारसँग ५–० को गोल अन्तरले पराजित भएको हो । ...
नेपालमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा कीर्गिस्तान र श्रीलंका पाचौं स्थानका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा कीर्गिस्तानले माल्दिभ्ससँग जीत निकाल्दा अर्को खेलमा श्रीलंकाले बंगलादेशलाई पराजित गरेको हो ।
दुवै टोलीको जीतसँगै विजेता २ टोलीको भिडन्त पाँचांै स्थानका लागि तय भएको छ । प्लेअफ अन्तर्गत बिहीवार भएको पहिलो खेलमा कीर्गिस्तानले माल्दिभ्समाथि ३–० को सहज जीत दर्ता गरेको हो ।
कीर्गिस्तानले माल्दिभ्सलाई २५–२०, २५–२० र २५–१५ ले हराएको हो । पाँचौं स्थानका लागि शनिवार खेल हुनेछ ।
प्रतियोगिता अन्तर्गत बिहीवार नै भएको अर्को खेलमा श्रीलंकाले बंगलादेशलाई ३–० को सेटमा जीत निकाल्दै कीर्गिस्तानसँगको भेट पक्का गरेको हो । रोमाञ्चक खेलमा श्रीलंकाले बंगलादेशमाथि २५–१६, २५–१५ र २५–७ को सहज जीत निकालेको हो । यससँगै छैठौं र सातांै स्थानका लागि प्रतिस्पर्धा गर्ने टोलीको पनि टुंगो लागेको छ । यस स्थानका लागि माल्दिभ्स र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिता अन्तर्गत शुक्रवार नै उज्वेकिस्तान र भारतबीच पहिलो सेमिफाइनल खेल दिउँसो साढे २ बजे हुनेछ । नेपाल र काजकिस्तानबीच दोस्रो सेमिफाइनल खेल शुक्रवार साँझ ५ बजे हुनेछ । दुवै सेमिफाइनल विजेताबीच आइतवार फाइनल खेल हुनेछ । नेपाल घरेलु कोर्टमा च्याम्पियनको ह्याट्रिक गर्ने लक्ष्यमा रहेको छ ।
एएफसी यू–२० महिला एसियन कप छनोट प्रतियोगिताको दोस्रो चरणको पहिलो खेलमा नेपाल पराजित बनेको छ । मंगलबार राति भएको खेलमा नेपाल म्यानमारसँग ५–० को गोल अन्तरले पराजित भएको हो । ...
नेपाल पौडी सङ्घको आयोजनमा भएको ११ औँ एनएसए कप पौडी प्रतियोगिताको दोस्रो दिन थप चार कीर्तिमान कायम भएका छन् । दोस्रो दिन एलेक्सजेन्डर गादेगाद शाहले ५० मिटर र १०० मिटर फ्रिस्टायलमा दुई कीर्तिमान कायम गरेका ह...
यस सिजनमै डेब्यु गरेको चर्च ब्वाइजले एक चरणको खेल बाँकी छँदै शहीद स्मारक लिग ए डिभिजनको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मंगलवार भएको खेलमा चर्च ब्वाइजले थ्रीस्टारसँग गोलरहित बराबरी ख...
विकास कुमालले ११ औँ एनएसए कप पौडी प्रतियोगितामा दुई राष्ट्रिय कीर्तिमान सहित स्वर्ण जितेका छन् । कुमालले ५० मिटर र २०० मिटर ब्रेष्ट स्ट्रोकमा कीर्तिमान राखेका हुन् । ५० मिटरमा हिट चरणमा ३०.३० सेकेन्ड र २०० मि...
शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै छन् । च्यासल खेल मैदानमा ललितपुरमा एउटा तथा दशरथ रंगशालामा दुईवटा खेल हुँदै छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार च्यासल मैदानमा हुने ख...
राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तरगत आज चार खेल हुने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार दुईवटा खेल रंगशाला तथा एक–एक खेल च्यासल मैदान र एन्फा कम्प्लेक्समा हुनेछ ।...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...