×

Nic Asia
Dabur
Prabhu Bank

वडास्तरीय फूटबलमा पोखरा–१४ लाई उपाधि

जेठ १२, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित अन्तर वडास्तरीय फूटबल प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले जितेको छ ।

yONNEX
Frooti
Appy

पोखरा रंगशालामा बिहीवार सम्पन्न फाइनल खेलमा वडा नम्बर १५ लाई ४–० गोलान्तरले हराउँदै वडा नम्बर १४ विजयी बनेको हो । 


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

वडा नम्बर १४ का लागि आशिष कार्की, सिद्धान्त गुरूङ, प्रताप गुरूङ र यामबहादुर श्रेष्ठले गोल गरे । यामबहादुर खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए ।


Advertisment
Lokantar App
Saurya island

विजेता वडा नम्बर १४ ले १ लाख ५० हजार पुरस्कार प्राप्त गर्‍यो । उपविजेता वडा नम्बर १५ ले १ लाख प्राप्त गर्‍यो । वडा नम्बर १४ का आशिष कार्की प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी भई १५ हजार रुपैयाँ पुरस्कार पाए । 

JYOTI
Vianet communication

वडा नम्बर १४ कै रामचन्द्र नेपाली उत्कृष्ट गोलरक्षक, निश्चल तुलाचन उत्कृष्ट डिफेन्डर, यामबहादुर श्रेष्ठ उत्कृष्ट मिडफिल्डर र ज्ञानेन्द्र भण्डारी उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतियोगितामा वडा नम्बर १५ का विशाल गुरूङ उत्कृष्ट फरवार्ड घोषित भए । 

उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही ५ हजार पुरस्कार प्रदान गरिएको छ । विजेता खेलाडी तथा प्रशिक्षकलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुरस्कार वितरण गरे । कास्की जिल्ला फूटबल संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा पोखरा महानगरपालिकाका ३३ मध्ये ३० वडा सहभागी थिए ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २४, २०८०

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै छन् । च्यासल खेल मैदानमा ललितपुरमा एउटा तथा दशरथ रंगशालामा दुईवटा खेल हुँदै छन् ।  अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार च्यासल मैदानमा हुने ख...

जेठ २३, २०८०

एएफसी यू–२० महिला एसियन कप फुटबल छनोटको दोस्रो चरण खेल्न म्यान्मार पुगेका नेपाली टोलीले आज (मंगलवार) साँझ घरेलु टोली म्यान्मारसँग प्रतिस्पर्धा गर्दैछ ।  नेपाल र म्यान्मारबीचको खेल नेपाली समयअनुसा...

जेठ २३, २०८०

यस सिजनमै डेब्यु गरेको चर्च ब्वाइजले एक चरणको खेल बाँकी छँदै शहीद स्मारक लिग ए डिभिजनको उपाधि जितेको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मंगलवार भएको खेलमा चर्च ब्वाइजले थ्रीस्टारसँग गोलरहित बराबरी ख...

जेठ २३, २०८०

राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तरगत आज चार खेल हुने भएका छन् ।  अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार दुईवटा खेल रंगशाला तथा एक–एक खेल च्यासल मैदान र एन्फा कम्प्लेक्समा हुनेछ ।...

जेठ २२, २०८०

नेपाल पौडी सङ्घको आयोजनमा भएको ११ औँ एनएसए कप पौडी प्रतियोगिताको दोस्रो दिन थप चार कीर्तिमान कायम भएका छन् । दोस्रो दिन एलेक्सजेन्डर गादेगाद शाहले ५० मिटर र १०० मिटर फ्रिस्टायलमा दुई कीर्तिमान कायम गरेका ह...

जेठ २३, २०८०

एएफसी यू–२० महिला एसियन कप छनोट प्रतियोगिताको दोस्रो चरणको पहिलो खेलमा नेपाल पराजित बनेको छ ।   मंगलबार राति भएको खेलमा नेपाल म्यानमारसँग ५–० को गोल अन्तरले पराजित भएको हो ।  ...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

ad
x