×

Nic Asia
Dabur
Prabhu Bank

अध्यक्ष नेपाल आज न्यूजील्याण्ड जाँदै

जेठ १२, २०८०

NTC
Marvel
फाइल तस्बिर
IME BANK INNEWS
Premier Steels

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज (शुक्रवार) न्यूजील्याण्ड जाँदै छन् । न्यूजील्याण्डको अकल्याण्ड सहरमा सोमबार हुने ७०औँ ‘माउन्ट एभरेष्ट सेलेव्रेशन डे’का अवसरमा आयोजना गरिने सभामा सहभागी हुन उनी न्यूजील्याण्ड जान लागेका हुन् । 

yONNEX
Frooti
Appy

​तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक विश्वको सर्वोच्च हिमशिखर सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

अध्यक्ष नेपालले न्यूजील्याण्ड सरकारका प्रतिनिधि, विभिन्न नेता, त्यहाँस्थित प्रवासी नेपाली र पार्टी निकट प्रवासी मञ्चका प्रतिनिधिसँग भेटघाट तथा छलफल गर्ने पार्टीका पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिइन् ।


Advertisment
Lokantar App
Saurya island

करिब एक साताको भ्रमणका क्रममा अध्यक्ष नेपालले अष्ट्रेलियाको सिड्नीमा आयोजना गरिने गैरआवासीय नेपाली सङ्घको कार्यक्रममा समेत सहभागी गर्ने कार्यक्रम छ ।

JYOTI
Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २४, २०८०

भारतको ओडिशामा भएको रेल दुर्घटनामा २७५ जनाको ज्यान गएको छ । भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनामा एक हजारभन्दा धेरै घाइते छन् । अहिले साढे दुई सय घाइतेको उपचार भइरहेको छ । बाँकी घर फर्किएका छन् ।  ...

जेठ २४, २०८०

काठमाडौंको ठमेलमा एक महिलाको हत्या भएको छ । काठमाडौं महानगरपालिका २६ ठमेल भगवतीवहाल डेरा गरी बस्ने चितवनको राप्ती नगरपालिका ७ की २६ वर्षीया जेनिशा तामाङको हत्या भएको प्रहरीले जनाएको छ । हत्या आरोपमा...

जेठ २४, २०८०

राष्ट्रियसभा बैठक बुधबार बस्दैछ । बैठक बिहान ११ः११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।  बैठक मंगलबार नै बस्ने भनिएपनि विशेष कारणले बुधबारका लागि सारिएको हो ।   बैठकमा प्रधानमन्त्...

जेठ २४, २०८०

काठमाडौं महानगरपालिकाले ठूला अस्पतालमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन शुरू गरेको छ ।  स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलको नेतृत्वमा बुधवार ओम अस्पताल र हेल्पिङ हेण्ड्स अस्पतालको अनुगमन ग...

जेठ २४, २०८०

बागलुङको ढोरपाटन नगरपालिका–८ र ९ मा २०७७ भदौ १७ गते भीषण बाढी आयो । बाढीले सयौं परिवार घरबारविहीन बनायो । बाढीमा परेका १५ जना अझै बेपत्ता छन् । ३ वर्ष अघिको बाढीले स्थानीयलाई भने अझै झस्काइरहन्छ...

जेठ २४, २०८०

सुगम जिल्लाका रूपमा चिनिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिका–३ ढोडेनीका वासिन्दा पानीका लागि खोला धाउनु परिरहेको छ । उनीहरू १ गाग्री पानी लिन २ घण्टा उकालो हिँडेर खोला आउजा...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

ad
x