जेठ १८, २०८०
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–९ स्थित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ करोड १८ लाख ८९ हजार ७९५ रुपैयाँ हिनामिना गर्ने कार्यमा संलग्न रहेको अभियोगमा संस्थाका कार्यकारीका अध्यक्षसहित ६ ज...
संखुवासभामा एक युवाले युवतीको हत्यागरी आफैंलाई खुकुरी प्रहार गरेका छन् । खाँदबारी नगरपालिका–१ का नन्दराम गदामले उनकै प्रेमिका भनिएकी एक युवतीको हत्या गरेका हुन् । हत्यापछि आफैँलाई खुकुरी प्रहारगरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
२३ वर्षीय नन्दरामले शुक्रवार बिहान खाँदबारी–१ बस्ने युना दर्नालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए । उनका अनुसार युना २१ वर्षीया युनाको खुकुरी प्रहारबाट घट्नास्थलमै मृत्यु भएको हो ।
प्रेमिकाको हत्यागरी गदालले आफ्नो छातीमा खुकुरी प्रहार गरेको उनको भनाइ छ । गम्भीर घाइते नन्दरामको जिल्ला अस्पतालमा खाँदबारीमा उपचार भइरहेको छ।
गदाल बिहीवारमात्रै नेपाल प्रहरीको तीन महिने तालिम सकेर घर फर्किएका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–९ स्थित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ करोड १८ लाख ८९ हजार ७९५ रुपैयाँ हिनामिना गर्ने कार्यमा संलग्न रहेको अभियोगमा संस्थाका कार्यकारीका अध्यक्षसहित ६ ज...
एनएमबि बैंकको महोत्तरी शाखाबाट कुल १५ लाख १ हजार ४९३ रुपैयाँ लुटिएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार बैंकको अन्तिम हिसाब मिलान गर्दा कुल १५ लाख १ हजार ४९३ ...
प्रहरीले झन्डै रु दुई करोड पर्ने रक्तचन्दनको तेल बरामद गरी कारोबारमा संलग्नलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उक्त तेलको अवैध कारोबारमा संलग्न आठ व्यक्तिहरुलाई पक्राउ गरी आज क...
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका थप तीनजना आरोपितको बयान मंगलवारबाट शुरू भएको छ । काठमाडौँ जिल्ला अदालतमा आरोपितहरू इन्द्रजित राई, सन्देश शर्मा र नरेन्द्र केसीको बयान लिन शुरू भएको हो । न्या...
७० वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा बर्दियाबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मधुवन नगरपालिका ४ मधुवन गाउँ बस्ने ६० वर्षीय मंगाराम थारु रहेका छन् । उनलाई शनिवार दिउँसो पक्राउ गरिएको प्रहरीले...
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको बैतेश्वर नगरपालिका ३ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका १३ बस्ने ५० वर्षीय सुरेशकुमार पाख्रिन ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...