×

Nic Asia
Prabhu Bank

‘सक्किगोनि’को नयाँ सिजनको प्रसारण सुरु, कस्तो छ पहिलो एपिसोड ?

जेठ १२, २०८०

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

चर्चित हास्य टेलिश्रृङखला ‘सक्किगोनि’को तेस्रो सिजनको प्रसारण सुरु भएको छ । 

yONNEX
Frooti
Appy

बिहीवार टेलिश्रृङखलाको पहिलो एपिसोड प्रसारणमा आएको हो । अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ले यस टेलिश्रृङखलाको लेखन एवं निर्देशन गर्दै आएका छन् । शीर्ष भूमिकामा उनीहरूको अभिनय समेत रहँदै आएको छ । 


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

तेस्रो सिजनको पहिलो एपिसोडमा यसअघिका अधिकांश कलाकारहरू छन् । ‘जिग्री’लाई भने पहिलो एपिसोडमा देख्न पाइएको छैन ।


Advertisment
Lokantar App
Saurya island

‘सक्किगोनि’को पहिलो एपिसोड मनोरञ्जनात्मकसँगै सन्देशमूलक समेत बनाइएको छ । अस्पतालहरूले बिरामीलाई कसरी ठगिरहेको हुनसक्छन् भन्ने सन्देश रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । ‘कतै हाम्रा अस्पतालहरू जेल त बनिरहेका छैनन् ?’ भन्दै अन्तिममा राज्यलाई प्रश्न सोधिएको छ ‘सरकार, जनताले सर्वसुलभ स्वास्थ्य सुविधा कहिले पाउने ?’

JYOTI
Vianet communication

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १५, २०८०

वसन्त निरौलाको निर्देशनमा नयाँ फिल्म ‘ज्वाइँ साब’ निर्माणको घोषणा गरिएको छ । निर्देशक निरौलाले हलेसी मन्दिरमा पूजा गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन् ।  रेड आई फिल्मसको प्रस्तुतिमा निर्माण...

जेठ १८, २०८०

‘मिस पवि’का नामले चिनिँदै आएका पवित्रा साकीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।  बिहीवार दिउँसो सार्वजनिक ‘थाहै भएन’ बोलको गीतको भिडियोमा उनी अभिनेता पल शाहसँग प्रस्त...

जेठ १७, २०८०

सामाजिक–कमेडी जनरामा निर्माण भएको फिल्म ‘वेलकम टु हेम्जाकोट’ यही जेठ २६ गतेबाट प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले फिल्मको प्रचारप्रसारलाई तीव्र बनाएको छ ।  ...

जेठ १५, २०८०

सेलिब्रेटी नेपालको आयोजनामा गत वर्षको वैशाखमा गोरखाको लाप्राकमा भएको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोस्रो संस्करण काभ्रेपलान्चोकको भकुन्डेबेसीमा हुने भएको छ ।  सोमबार काभ्रेको बनेपामा प...

जेठ १७, २०८०

फिल्म ‘अन्तिम संस्कार’को ट्रेलर सार्वजनिक गरिएको छ ।  बुधवार राजधानीमा एक कार्यक्रमकाबीच असार ८ गतेबाट प्रदर्शनमा आउने फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।  २ मिनेट १७ सेकेन्डको ट्रेल...

जेठ १६, २०८०

सुवर्ण थापाको लेखन एवं निर्देशन रहेको फिल्म ‘द सेक्रेट्स अफ राधा’ पुनः प्रदर्शन हुने भएको छ । गतवर्ष भदौ १० गते रिलिज भएको फिल्म यसवर्षको भदौं २९ गतेबाट पुनः प्रदर्शनमा आउने भएको हो । गतवर्ष शो बाँड...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

जेठ १४, २०८०

सामान्यतया  रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार  भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...

ad
x