असोज २, २०८०
यसवर्ष केही सीमित तीज विशेष गीतहरूले मात्रै चर्चा पाए । तीजको दिन (सोमवार)सम्म आउँदा करोड क्लब पार गर्ने गीतहरू दुईवटा मात्र रहे । जसमध्ये खेम सेञ्चुरी र सुनिता बुढा क्षेत्रीको स्वर रहेको ‘कमाउने नी हो, ...
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष रमेश बिजी वैवाहिक जीवनमा बाँधिएका छन् ।
थुप्रै हिट गीतका सर्जक बिजीले आफ्नै गृहजिल्ला स्याङजाकी शर्मिला श्रेष्ठसँग विवाह गरेका हुन् ।
उनी लामो समयदेखि अस्ट्रेलियाको मेलवर्न बस्दै आएकी छन् ।
बिजी र श्रेष्ठले केही वर्षको प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । विवाह गरेर उनीहरू केही दिन अगाडि अस्ट्रेलिया पुगिसकेका छन् ।
बिजी निकटस्थहरुका अनुसार उनी अब स्थायी रुपमै अस्ट्रेलिया बसोबास गर्ने तयारीमा छन् ।
लोकदोहोरी क्षेत्रका थुप्रै कलाकारहरूले सर्जक बिजीलाई सामाजिक सञ्जालमार्फत विवाहको बधाईसहित दाम्पत्य जीवनको शुभकामना दिइरहेका छन् ।
बिजीले लेखेका ‘सुनपानीले छर्क मायालु’, ‘सररर पानी घट्टमा’, ‘रुन्छ नि मन किन रुँदैन’, ‘तीते करेलीले’, ‘देउरालीमा धजा’, ‘चिया छानेको’ इत्यादि लोकदोहोरी गीतहरू निकै हिट छन् ।
फिल्मको कथा लेखनमा समेत उनले पाइला चालेका छन् । उनको लेखन रहेको फिल्म ‘परदेशी २’ आगामी दशैँमा प्रदर्शनमा आउँदैछ ।
यो पनि :
यसवर्ष केही सीमित तीज विशेष गीतहरूले मात्रै चर्चा पाए । तीजको दिन (सोमवार)सम्म आउँदा करोड क्लब पार गर्ने गीतहरू दुईवटा मात्र रहे । जसमध्ये खेम सेञ्चुरी र सुनिता बुढा क्षेत्रीको स्वर रहेको ‘कमाउने नी हो, ...
यस वर्ष तीज विशेष गीत विगतजस्तो धेरै संख्यामा सार्वजनिक भएनन् । अघिल्ला वर्षहरूको तुलनामा झण्डै ५० प्रतिशत कम तीज गीत सार्वजनिक हुँदा अधिकांशले चर्चा पाउन सकेनन् । यद्यपि, एकाध गीतले भने य...
साङ्गीतिक ब्याण्ड नेपथ्यले आउँदो अक्टोबरको १ तारिख (यही असोज १४ गते) मा पहिलो पटक क्यानाडामा आफ्नो साङ्गीतिक प्रस्तुति दिने भएको छ । सन् २०२३ लाई मानवता प्रवर्द्धनका लागि साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्दै आए...
गायक प्रकाश सपुतले दुई वर्षअघि सार्वजनिक ‘कुरा बुझ्न पर्च’को दोस्रो भाग ल्याएका छन् । उनले समीक्षा अधिकारीको स्वरमा ‘जाले रुमाल फाट्यो’ सार्वजनिक गरेका हुन् । शनिवार राती सार्...
नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायिका विष्णु माझी तीज विशेष गीतका कारण पनि चर्चामा रहन्छिन् । त्यसैले त धेरैले ‘विष्णु माझीको गीत नआउँदासम्म तीज आएजस्तो नलाग्ने’ बताउँछन् । २०६१ सालदेखि हरेक वर्ष ...
गैरआवासीय नेपाली संघ (एनआरएनए)को आयोजनामा पहिलो पटक आयोजना हुन लागेको रियलिटि शो ‘एनआरएन द सिङ्गर’को पहिलो प्रस्तुति आगामी हप्तादेखि शुरु हुने भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतक...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...