×

टानद्वारा हुम्तो सम्मानित, एक वर्षका लागि आधिकारिक गियर रहने

काठमाडाैं | भदौ १८, २०८१

हाइकिङ र ट्रेकिङ गियरका लागि अग्रणी ब्रान्ड हुम्तो ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ४६औं वार्षिक साधारण सभामा सम्मानित भएको छ ।

काठमाडौंमा सम्पन्न टानको वार्षिक साधारण सभामा आधिकारिक गियर पार्टनर रहेको हुम्तोलाई सोमबार प्रशंसापत्रसहित सम्मान गरिएको हो ।


Advertisment

null


Advertisment

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, टानका अध्यक्ष निलहरि बास्तोला र महासचिव विनोद सापकोटा समेतको उपस्थितिमा भव्य समारोहका बीच हुम्तोलाई सम्मान गरिएको हो ।

Laxmi Bank

'टानद्वारा सम्मानित हुनु हाम्रा लागि गर्वको कुरा हो र नेपालमा फस्टाउँदो ट्रेकिङ उद्योगमा योगदान गर्न पाउँदा हामी उत्साहित छौं,' हुम्तो नेपालका एमडी सुदर्शन न्यौपानेले भने ।

null

साथै, हुम्तो एक वर्षका लागि टानको आधिकारिक गियर पार्टनर रहने सम्झौता समेत भएको छ । विश्वबजारजस्तै नेपालमा पनि हुम्तो निकै लोकप्रिय छ ।​

टिकाउपन, आरामदायी र नवप्रवर्तनका लागि परिचित हुम्तोका उत्पादनहरू पर्वतारोहीदेखि हाइकरसम्मका लागि निकै उत्कृष्ट छन् ।

null

नेपालको भौगोलिक बनावटअनुसार निकै उपयुक्त हुने खालको हुम्तोका उत्पादनबारे थप जानकारी यसको आधिकारिक बेवसाइट https://humttonepal.com/ बाट पाउन सकिने कम्पनीले जनाएको छ ।

साउन ४, २०८१

मोबाईल ब्राण्ड रियलमीका दुई स्मार्टफोन रियलमी नार्जो ७०प्रो ५जी र रियलमी १२ एक्स ५जी सार्वजनिक भएका छन् । अत्याधुनिक प्रविधि, नवीन सुविधाहरू र स्टाइलिश डिजाइनले गर्दा युवा प्रयोगकर्ताहरू माझ यी स्मार्टफोनहरुले फरक ...

पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

जेठ २३, २०८१

व्यवसायी विष्णु अग्रवाल अध्यक्ष रहेको मोरङ अटो वर्क्स(एमएडब्ल्यू) वृद्धि कम्पनीले टेस्लाको लोगो कपी गरिएको 'डीपल एस ०७' विद्युतीय सवारी बिक्री गर्दै आएको छ । कम्पनीले ३० लाखभन्दा बढी मुनाफा लिएर गाडी बिक्...

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

चैत २५, २०८०

जापानको सर्वोत्कृष्ट पेन्ट केएनपी नेरोलेक पेन्टले हालै मात्र नेपालमा दुई नयाँ पेन्ट सार्वजनिक गरेको छ । आफ्ना सम्पूर्ण अधिकृत विक्रमहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरी कम्पनीले आफ्ना दुई नयाँ पेन्ट सार्वजनिक गरे...

साउन ३१, २०८१

निजी क्षेत्रको लगानीमा बुटवलमा निर्माण भएको पाँच तारे होटल सफ्रोन सीके प्रालि सञ्चालनको अन्तिम तयारीमा जुटेको छ । यस क्षेत्रका प्रतिष्ठित उद्योगीहरूको लगानीमा निर्माण भएको होटल अबको केही महिनाभित्र सञ्चालनमा आ...

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

भदौ २२, २०८१

एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

भदौ १९, २०८१

२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

भदौ १६, २०८१

प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...

x