×

बालोन डि’ओरको मनोनयन सार्वजनिक, मेसी र रोनाल्डो परेनन्

काठमाडाैं | भदौ २०, २०८१

फ्रान्स फुटबल म्यागेजिनले प्रदान गर्ने विश्वकै चर्चित फुटबल अवार्ड बालोन डि’ओरको विभिन्न विधाको मनोनयन सार्वजनिक भएको छ । फ्रान्स फुटबलले बुधबार राति पुरुष वर्ष खेलाडी, महिला वर्ष खेलाडी, प्रशिक्षक, युवा खेलाडी र गोलकिपरको मनोनयन सार्वजनिक गरेको हो ।

मनोनयनमा विश्व फुटबलका दुई सुपर स्टार लिओनल मेसी र क्रिस्टियानो रोनाल्डो भने अटेका छैनन् । दुवै सन् २००३ पछि पहिलो पटक मनोनयनमा नपरेका हुन् । 


Advertisment

मेसीले सर्वाधिक ८ पटक बालोन डे’ओर जितेका छन् भने रोनाल्डोले ५ पटक जितेका छन् ।


Advertisment

महिलातर्फ पनि ३० खेलाडी मनोनयनमा परेका छन् । 

Laxmi Bank

यस्तो छ सूची

 

PlayerClubNational team
Jude BellinghamReal MadridEngland
Ruben DiasManchester CityPortugal
Phil FodenManchester CityEngland
Federico ValverdeReal MadridUruguay
Emiliano MartinezAston VillaArgentina
Erling HaalandManchester CityNorway
Nico WilliamsAthletic ClubSpain
Granit XhakaBayer LeverkusenSwitzerland
Artem DovbykRoma*Ukraine
Toni KroosReal Madrid**Germany
Vinicius JuniorReal MadridBrazil
Dani OlmoBarcelona***Spain
Florian WirtzBayer LeverkusenGermany
Martin OdegaardArsenalNorway
Mats HummelsBorussia Dortmund****Germany
RodriManchester CitySpain
Harry KaneBayern MunichEngland
Declan RiceArsenalEngland
VitinhaPSGPortugal
Cole PalmerChelseaEngland
Dani CarvajalReal MadridSpain
Lamine YamalBarcelonaSpain
Bukayo SakaArsenalEngland
Hakan CalhanogluInter MilanTurkey
William SalibaArsenalFrance
Kylian MbappeReal Madrid*****France
Lautaro MartinezInter MilanArgentina
Ademola LookmanAtalantaNigeria
Antonio RudigerReal MadridGermany
Alejandro GrimaldoBayer LeverkusenSpain

Feminin 2024 nominees

PlayerClubNational team
Aitana BonmatiBarcelonaSpain
Barbra BandaOrlando Pride*Zambia
TarcianeHouston Dash**Brazil
Lauren HempManchester CityEngland
Trinity RodmanWashington SpiritUSA
Ada HegerbergLyonNorway
Manuela GiuglianoRomaItaly
Mallory SwansonChicago Red StarsUSA
Glodis ViggosdottirBayern MunichIceland
Mariona CaldenteyArsenal***Spain
Lauren JamesChelseaEngland
Lea SchullerBayern MunichGermany
Patricia GuijarroBarcelonaSpain
Gabi PortilhoCorinthiansBrazil
Tabitha ChawingaPSGMalawi
Caroline Graham HansenBarcelonaNorway
Lindsey HoranLyonUSA
Sjoeke NuskenChelseaGermany
Yui HasegawaManchester CityJapan
Lucy BronzeChelsea****England
Salma ParallueloBarcelonaSpain
Giulia GwinnBayern MunichGermany
Khadija ShawManchester CityJamaica
Grace GeyoroPSGFrance
Alexia PutellasBarcelonaSpain
Sophia SmithPortland ThornsUSA
Ewa PajorBarcelona*****Poland
Alyssa NaeherChicago Red StarsUSA
Mayra RamirezChelseaColombia
Marie-Antoinette KatotoPSGFrance


 

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

भदौ २२, २०८१

एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

भदौ १९, २०८१

२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

भदौ १६, २०८१

प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...

x