
ललितपुरको म्याजिष्टिक ग्राण्डमा तेस्रो संस्करणको हिमालयन ट्याटु समिट शुरू भएको छ । आइतबारसम्म चल्ने यस समिटमा ट्याटु कला, संस्कृति र संगीतलाई समेटिएको छ ।
कार्यक्रममा ट्याटु कलाकार, ट्याटु स्टुडियो तथा यस क्षेत्रमा रुचि राख्नेहरूको सहभागिता छ । समिटमा नेपाल र भारतका एक सयभन्दा बढी ट्याटु आर्टिस्ट सहभागी छन् ।
तस्वीर : नेपाल फोटो लाइब्रेरी





















