×

X
Dabur
Nic Asia
Marvel

कथित बौद्धिक भेलामा घृणित काम, महानगरपालिकाले तिरायो जरिवाना

काठमाडाैं | पुस ११, २०७५

TVS INSIDE

काठमाडौं– कथित बौद्धिक भेलाको रुपमा प्रचार गरिएको पोखरामा जारी लिटरेचर फेस्टिभलमा आयोजकले घृणित काम गरेको पाइएको छ । 

IME BANK INNEWS
morang Auto yamaha

आयोजक मध्येको एक बुक ओर्म फाउन्डेसनले नियमविपरित फेवाताल आसपासको रुख काटेको पाइएको छ ।  


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

फेवातावरको पर्यावरण जोगाउन महानगरपालिका र सरोकारवालाले निरन्तर रुपमा काम गरिरहेको बेला फेस्टिभललाई नै भनेर आयोजकले रुख काटेको पाइएको हो । 

यसरी रुख काटिएकोमा भहानगरबासीले समेत कडा विरोध जनाइरहेको बेला पोखरा महानगरपालिकाले एक्सन लिएको छ । 

Vianet communication
Maruti inside

महानगरपालिकाले रुख काट्ने संस्थालाई १० हजार रुपैयाँ जरिवाना तिराएको हो । 

पोखरा महानगरपालिका वडा नम्बर ६ को बैदामको ताल किनारमा रहेको नेपाल ट्रस्टको अधिनमा रहेको ग्राउठका रुख काटिएको पाइएकाले बुक वर्म फाउन्डेसनलाई जरिवाना तिराईको वडा नम्बर ६ का वडाअध्यक्ष जगत बहादुर पहारीले जानकारी दिए । 

जरिवाना तिरेको फाउन्डेसनले ताल खुल्ला देखाउने क्रममा रुट काटिएको स्वीकार गरेको छ । 


 

TATA Below
NLIC
साउन २४, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा एकैदिन ५ वटा मुद्दा दर्ता गरेको छ ।  आर्थिक वर्ष २०७०/०७१ मा कालीकोट र मुगु जिल्लाको विभिन्न सार्वजनिक निकायमा कार्यरत कर्...

साउन २६, २०७९

सर्वोच्च अदालतमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ आफैँ उपस्थित भएर लिखित जवाफ पेश गरेका छन्।         नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको मुद्दाम...

साउन २५, २०७९

सर्वोच्च अदालतले न्याय परिषद्ले न्यायाधीश नियुक्तिका लागि बनाएको नयाँ निर्देशिकाविरुद्ध परेको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले आज उक्त निवेदन दर्ता गर्न आदेश दिएको ह...

साउन २५, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुंगाको तत्कालीन खानेपानी तथा सरसफाई डिभिजन नम्बर २ मा कार्यरत सबइन्जिनीयर रामबाबु यादवउपर शैक्षिक योग्यताको झूटा नक्कली प्रमाणपत्र सम्बन्धी मुद्दा दर्ता गरेको छ ।   ...

साउन २१, २०७९

नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य (पद्य–काव्य) विभागले नेपाली काव्यविधामा भएका प्रयोगबारे विमर्शको थालनी गरेको छ । विभागद्वारा शुक्रवार ‘नेपाली कविताका लघुतम उपविधा’ विषयक विमर्श कार्...

साउन २५, २०७९

सर्वोच्च अदालतले नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले सार्वजनिक जग्गामा बनाएको संरचना २४ घण्टाभित्र हटाउन दिएको निर्देशन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ ।  न्यायाधीश मनोजकुम...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x