ब्रिटीस एम्बेसीले माग्यो कर्मचारी

काठमाडौं–काठमाडौंस्थित ब्रिटीस दूतावासले कर्मचारी माग गरेको छ । दूतावासले स्टेट्स अफिसर (टेक्निकल) पदमा कर्मचारी माग गरेको हो । 
इच्छुक र योग्यता पुगेका उम्मेदवारले जुलाइ ४ भित्र आवेदन दिन सक्नेछन् । 
 


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्