लोकसेवा आयोगले माग्यो विभिन्न तहमा यति धेरै दरखास्त (हेर्नुहोस् विज्ञापन )

काठमाडौं –   लोकसेवा आयोगले विभिन्न तहमा कर्मचारीको दरखास्त आह्वान गरेको छ ।

बुधवार सुचना प्रकाशीत गर्दै आयोगले राजप्रत्रांकित प्रथम र द्वितीय श्रेणी (अप्राविधिक/ प्राविधिक) तथा स्वास्थ्य सेवाको एघारौं र नवौं तहका पदको लागि दरखास्त आह्वान गरेको हो । 
द्खास्त दिनका लागि विभिन्न योग्यता समेत तोकिएको छ ।


Advertisement

आयोगका अनुसार दरखास्त दिन आयोगकाे वेबसाइट psconline.psc.gov.np मार्फत दरखास्त दिन सकिने जनाएको छ ।

हेर्नुहोस् बुधवार गोरखापत्र दैनिकमा प्रकाशित विज्ञापन

कमेन्ट गर्नुहोस्