बक्स अफिसमा पानीपतले गर्न सकेन राम्रो व्यापार, पहिलो दिनमा कति कमायो ?

अर्जुन कपूर – कृति सेनन मल्टीस्टारर चलचित्र पानीपत सार्वजनिक भइसकेको छ । चलचित्रमा राम्रो प्रतिक्रिया आयो ।

यद्यपी बक्स् अफिसमा भने यसको व्यापार खासै भएन । 


Advertisement

ट्रेड एक्स्पर्ट राज बंसलले चलचित्रको पहिलो दिनको बक्स अफिस कलेक्सन सार्वजनिक गरेका छन् ।

उनका अनुसार, यस चलचित्रले पहिलो दिन ३.७५ करोडको व्यापार गरेको छ । यो कमाइ एकदमै थोरै भएको बताइएको छ । 


Advertisement

#PatiPatniAurWoh Day1 collects ₹8.5Cr. The film has find lots of appreciation & is looking at good numbers for the weekend. @TheAaryanKartik @bhumipednekar @ananyapandayy

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्