माघ १३, २०७९
प्रविधि क्षेत्रका एक धनाढ्य व्यापारीले शरीरलाई पुनः जवान बनाउनका लागि लगभग आधा अर्ब डलर खर्च गरेका छन् । ब्रायन जोनसन नामक ४५ वर्षीय ती व्यापारीले वर्षको २० लाख डलर खर्च गरी ३० भन्दा बढी चिकित्सक तथा स्वा...
विश्वमा धेरै तानाशाहरुको जन्म भयो । तानाशाह शव्द नै मानिसहरुका लागि डराउनका लागि काफी छ ।
केही तानाशाहरूले लाखौं मानिसलाई मृत्युको मुखमा पु-याए र केहीले मानिसको अधिकारहरु खोसेर राज्य गरे ।
तानाशाहरुले राज गरेका भएमात्र त हुन्थ्यो तर उनीहरु मध्ये केहीले यस्ता हर्कत गरे की आफूलाई भगवान नै सम्झिए ।
आज हामी विश्वका पाँच यस्ता सन्की शासकहरुको अनौठो बानीका बारेमा जानकारी दिँदै छौं ।
सपरमुरात नियाजोव
सपरमुरात नियाजोव तुर्कमेनिस्तानका तानाशाहा थिए । उसने एक किताव लेखेका थिए जसको नाम थियो रुह्नमा ।
यस किताब हरेक विद्यार्थीले पढ्नै पर्थो । यो पुस्तक एक धार्मिक प्रोपोगाण्डाको रुपमा लेखिएको थियो ।
उनले यो कितावलाई आकासमा पनि पठाए ताकि एक एलियनले पनि पढ्न सकोस् ।
मुअमम्मर गद्दाफी
लिबियाका शासन मुअम्मर गद्दाफी अमेरिकाकी स्टेट सेक्रेटरी कोण्डोलिजा राइसलाई मन पराउँथे । उनले एक अन्तरवार्ताका क्रममा यस्तो बताएका थिए ।
राइस लिबियाको भ्रमणमा रहेका बेला गद्दाफीले एक सीडी बनाएका दिएका थिए । जसमा राइसको विदेश भ्रमणका फोटोहरु राखिएका थिए र व्याकग्राउण्डमा रोमान्टिक गीत बजिरहेको थियो ।
निकोलाई चाऊशेस्कू
राष्ट्रपति निकोलाई चाऊशेस्कू रोमानियाका शासक थिए र उनलाई सधै डरलागि रहन्थ्यो की आफ्नो हत्या हुने छ ।
उसलाई ओस्मोसिरको माध्यमबाट आफ्नो मृत्यु हुेन शंका थियो । ओस्मोसिस कपडाको मद्दतमा कसैको शरीमा पु-याइन्थ्यो । जसका कारण चाऊशेस्को हरेक दिन नयाँ सूट तथा नयाँ जुत्ता लगाउथे । यो मात्र होइन उनी एक पटक लगाएको सूट जलाउने गरेका थिए ।
इदी अमीन
युगाण्डाका राष्ट्रपनि इदी अमीन विश्वलाई यो देखाउन चाहन्थे की अफ्रीकी मूलका मानिस अब कसैका पनि दास होइनन् । जसका कारण उनी चार सूट बूट लगाएका श्वेत मानिसलाई आफ्नो काँधमा राखेर हिड्थे । इदिस अमीनलाई बुचर अफ युगाण्डा पनि भनिन्छ ।
किम इल सुंग
यति तानाशाहको हर्कत जानकारी भइसकेपछि उत्तर कोरियालाई कसरी भुल्न सकिन्छ र ?
आफूलाई उत्तर कोरियाको प्रधानमन्त्री भन्ने किम इल संगको बानी बहुतै अनौठो खालको थियो । जवान रहका लागि उनी २० वर्षका युवा युवतीको रगत आफ्नो शरीरमा राख्थे ।
यतिमात्र होइन उनले गीत लेखेका थिए । उक्त गीत उत्तर कोरियाले स्पेस स्टेशनमा बजाउँथ्यो । जसको उदेश्य किमको महानताको गीत एलियन पनि सुन्न सकुन् भन्ने थियो ।
प्रविधि क्षेत्रका एक धनाढ्य व्यापारीले शरीरलाई पुनः जवान बनाउनका लागि लगभग आधा अर्ब डलर खर्च गरेका छन् । ब्रायन जोनसन नामक ४५ वर्षीय ती व्यापारीले वर्षको २० लाख डलर खर्च गरी ३० भन्दा बढी चिकित्सक तथा स्वा...
भारतको केरलामा रहेको कोची विमानस्थलमा एकजना यात्रुको शरीरबाट १९ सय ७८ दशमलब ८९ ग्राम सुन भन्सार विभागको एयर इन्टेलिजेन्स युनिटले बरामद गरेको छ । ती यात्रुको नाम अब्दुल भएको र उनी मालापुरुमका निवास...
युरोपेली संघले आफ्ना सदस्य राष्ट्रका नागरिकहरूलाई घरमा पाइने क्रिकेट नामक कीरा खान मंगलवारबाट अनुमति दिएको छ । यस विषयमा युरोपेली आयोगले जनवरीको आरम्भमा एउटा नियम ल्याएको थियो । युरोपेली...
सामान्यतया जुनै घडीमा पनि १२ बज्छ । तर संसारमा यस्तो पनि घडी छ जसमा कहिले पनि १२ बज्दैन । यो अनौठो घडी स्विट्जरल्यान्डको सोलोथर्न शहरमा छ । त्यहाँको टाउन स्क्वेयरमा राखिएको घडीमा ११ अंक मात्र छन् । १२ न...
अमेरिकाको अलाबामा राज्यमा रहेको मोन्टगोमेरी क्षेत्रीय विमानस्थलमा २६ दिनअघि भएको दुर्घटनाको विस्तृत विवरण भर्खर प्रकाशित भएको छ । अमेरिकन ईगल कम्पनीको इम्ब्राएर ई१७५ जेट विमान एयरपोर्टमा ओर्लिएर इन्जिन ब...
भारतको उत्तर प्रदेशस्थित मऊमा एकजना चिकित्सकले पत्रकारलाई हेल्मेटले हिर्काएको भिडियो सार्वजनिक भएको छ । घटना जिल्ला अस्पतालमा भएको हो । प्रहरीले उजुरी दर्ता गरेर कारवाही थालेको छ । आइतवार आफू...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...