साग खेलकुद : स्वर्णमा नेपालको अर्धशतक

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले स्वर्ण पदकमा अर्धशतक लगाएको छ । 

मंगलवार बक्सिङको ६० केजी तौल समूहमा नेपालका सनिल शाहीले स्वर्ण पदक जितेका हुन् । 


Advertisement

उनले भारतीय खेलाडी भिरेन्द्रर सिंहलाई हराउँदै नेपालको स्वर्ण संख्या ५० पुर्‍याएका हुन् । 

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्