पुरुष फूटबल फाइनल : नेपाल भर्सेस भुटानको खेल शुरू

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फूटबलको फाइनल खेल शुरू भएको छ । 

मंगलवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुरुष फूटबलमा स्वर्ण पदकका लागि नेपाल र भुटानबीचको खेल शुरू भएको हो । 


Advertisement

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्