पुरुष फूटबल फाइनल : भुटानको पोस्टमा नेपालको पहिलो गोल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फूटबल फाइनल खेलमा नेपालले भुटानलाई पहिलो गोल गरेको छ ।

मंगलवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा खेलको १६ औं मिनेटमा नेपालले पहिलो गोल गरेको हो । नेपालका लागि अभिषेक रिजालले गोल गर्दै अग्रता दिलाएका हुन् ।


Advertisement

                                                           


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्