जाडोमा यसरी खुलिन् नायिका अदा

बलिउड नायिका अदा शर्मा हालै रिलिज भएको फिल्म कमान्डो ३ मा देखिएकी थिइन्।


Advertisement

अदाको अभियनको धेरैले मन पराए। उनी फिल्म र अभियन बाहेक इन्स्टाग्राममा पनि सक्रिय छिन्। उनले इन्स्टाग्राममा  हालै मात्र आफ्ना  बोल्ड तस्वीर सार्वजनिक गरेकी छिन्। 


Advertisement

अदा शर्माले एनिमल प्रिन्ट मोनोकिनी लगाएकी छिन्।  यसमा उनी  झन सुन्दर देखिएकी छिन्।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्