सामाजिक सञ्जालमा इरा खान भाइरल, कारण यो तस्वीर [तस्वीरसहित]

 बलिउडका चर्चित अभिनेता आमिर खानकी छोरी इरा खान  पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय छिन् ।

 विभिन्न पोजमा तस्वीर खिचाएर उनी समयसमयमा भाइरल समेत भइरहन्छिन् । हालै इराले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक तस्वीर शेयर गरेकी छन्  ।


Advertisement

जुन तस्वीरमा उनले कालो कलरको पहिरन लगाएकी छन् । उनले सो तस्वीर गायिका सोना महापात्रमा समर्पण भन्दै लेखेकी छन् । यो तस्वीर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्