धारा आयो , पानी आएन

दुर्गममा  रहेका  गाउँबस्तीहरूमा  खाने  पानीको    पहुँच  वृद्धि  गर्न  निर्माण  भएका   सार्वजनिक   खाने   पानीका   धारामा   पानी   नआएर  स्थानीय हैरान भएका छन् । 

पानीको  स्रोतको  पहिचान नगरी आवश्यकताका  आधारमा  धारा  निर्माणभन्दा  पहुँच  र भनसुनका  आधारमा बस्तीमा  निर्माण  गरिएका  धारामा पानी नआउने  समस्या जटिल बन्दै गएको हो । 


Advertisement

खानेपानीको धारा  बनेको   एक महिनापछि पानी आउन बन्द भएको  खार्पुनाथ गाउँपालिका–३  की  जुम्कित लामाले  बताइन्  ।

खानेपानीको   धारा  ठीकै बनेको छ  तर   धारामा पानी  नआएपछि  कर्णाली  नदीको  पानी  प्रयोग  गर्दै  आएको    उनले    बताइन् ।


Advertisement

 गाउँबस्ती  मात्र  होइन  बाटोमा  बनेका  धारामा  पानी  नआउने   समस्या उस्तै   रहेको   छ । गोरखापत्र दैनिकमा खबर छ ।
 

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्