सिट बेल्ट नबाँधेपछि 'माग्नेबुढा' परे ट्राफिकको फन्दामा

फाइल तस्वीर

हाँस्यकलाकार केदार घिमिरे 'माग्ने बुढा' ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् । 

सिट बेल्ट नबाँधेको कारण प्रहरीले उनलाई कारवाही गरेको हो । 


Advertisement

'सिट बेल्ट नबाँधेको कारण ट्राफिक प्रहरीले केदार घिमिरेलाई कारवाही गरेको हो, उहाँलाई न्यूनतम ५ सय रुपैयाँ जरिवाना लगाइनेछ,' महानगरीय ट्राफिक प्रहरी माहाशाखाका एसएसपी भीम ढकालले भने । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्