कोरोनाभाइरस

महाव्याधिमा मजदुरलाई उपेक्षा : न शहरको शरण, न त सरकारको अभिभावकत्व !

महाव्याधिमा मजदुरलाई उपेक्षा : न शहरको शरण, न त सरकारको अभिभावकत्व !

देशमा कम्युनिस्ट पार्टीको शासन छ । कम्युनिस्ट पार्टीको नाम लिँदा मजदुर र किसानको पार्टी भनेर वर्षौंदेखि तत्कालीन नेकपा माओवादी र हाल नेकपाले हजारौं ठाउँमा भ...

कोरोना भाइरसविरुद्ध युद्ध लड्दै विश्वको विभेदकारी समाज !

कोरोना भाइरसविरुद्ध युद्ध लड्दै विश्वको विभेदकारी समाज !

विश्वले कोरोना भाइरसको रुपमा माहामारीको सामना गरिरहँदा सामाजिक विलक्षणको एक कुरुप स्वरुपले आधुनिक समाजलाई चारै तिरबाट घेरेको छ । लोकतान्त्रिक समाजको ...

कोरोनाको मार : सुनसान पोखराका होटल, कर्मचारीलाई बेतलबी बिदा

कोरोनाको मार : सुनसान पोखराका होटल, कर्मचारीलाई बेतलबी बिदा

पोखराको लेकसाइडस्थित दरबार इन होटल अहिले सुनसान छ । लेकसाइडको दरबारमार्ग स्ट्रिट नम्बर ९ मा रहेको दरबार होटल सञ्चालनको ५ वर्ष पुग्यो । ३ दाजुभाइ भुवन, आकाश...

त्रिभुवन विमानस्थल 'हेल्थ डेस्क'को बिजोग: आधा बोत्तल स्यानिटाइजर र केही थान 'थर्मल गन'को भर !

विश्वका विभिन्न देशमा रहेका नेपाली र विदेशीहरू नेपाल आउँदा ज्वरो र स्वास्थ्य जाँचका लागि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरेको छ ।  विदेशबाट नेपाल भित्रने जो ...

कोरोना जाँच्ने ल्याबकी ‘हाकिम’ डा. रुना झा : ज्यान गएपनि नाइँ भन्न पाइन्न !

संसारभर नोबेल कोरोना भाइरसको सन्त्रास छ । विश्व स्वास्थ्य संगठनले महामारी नै घोषणा गरिसकेको छ । कोरोना संक्रमणका कारण विभिन्न देशका लागि ४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने हजारौं व्यक्ति संक्रमित भ...

मुख्यमन्त्री पोखरेलको घोषणा : कोरोनाको सामना गर्न क्वारेन्टाइन र आइसोलेसन तयार

मुख्यमन्त्री पोखरेलको घोषणा : कोरोनाको सामना गर्न क्वारेन्टाइन र आइसोलेसन तयार

५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कोरोना भाइरसबाट जोगिन भीडभाड र घुमफिरमा ननिस्कन प्रदेशबासीलाई आग्रह गरेका छन् । कोरोनाबाट जोगिन सतर्कता बढाउन ...

कोरोना हेल्थ डेस्ककै बिजोग : न उपकरण न औषधि, मात्रै सोधपुछ !

कोरोना हेल्थ डेस्ककै बिजोग : न उपकरण न औषधि, मात्रै सोधपुछ !

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको रोकथामका लागि पहिलो चरणमा सरकारले संक्रमण भित्रिने नदिने नीति लिएको बताउने गरेका छन् । संक्रमण भित्रिन ...

कोरोनाको त्राससँगै पर्यटकीय केन्द्र ठमेल सुनसान [भिडियो]

कोरोनाको त्राससँगै पर्यटकीय केन्द्र ठमेल सुनसान [भिडियो]

कोरोना भाइरसको त्राससँगै काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेल सुनसान बन्दै गइरहेको छ । चिनियाँ पर्यटकलाई लक्षित गरेर सञ्चालनमा रहेका होटल तथा व्यवसाय क...

चीन–भारत दुवैतिरबाट घेरिँदा पनि नेपाल नआएकै हो कोरोना ? सक्षम छन् हाम्रा अस्पताल र ल्याब ?

चीन–भारत दुवैतिरबाट घेरिँदा पनि नेपाल नआएकै हो कोरोना ? सक्षम छन् हाम्रा अस्पताल र ल्याब ?

विश्वका ८४ देशमा फैलिएको नोबेल कोरोना (कोभिड १९) संक्रमणको महामारी हालसम्म नेपाल प्रवेश गरेको छैन । सरकारले पर्याप्त रोकथाम भएकैले नेपालमा संक्रमण नभेट...

`