नेपाली काँग्रेस

जुम्ला जिससको प्रमुखमा कांग्रेसबाट आचार्य उम्मेदवार, जेठ २९ गते निर्वाचन

जुम्ला जिससको प्रमुखमा कांग्रेसबाट आचार्य उम्मेदवार, जेठ २९ गते निर्वाचन

नेपाली कांग्रेसले जिल्ला समन्वय समिति जुम्लाको प्रमुख पदमा चन्दननाथ नगरपालिका–१ का वडा सदस्य गौरीनन्द आचार्यलाई सिफारिस गरेको छ । कर्णाली प्रदेश संसद...

दाङमा ठूलो पार्टी बन्यो कांग्रेस

दाङमा ठूलो पार्टी बन्यो कांग्रेस

हालै सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत दाङमा नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ । जिल्लाका १० स्थानीय तहमध्ये कांग्रेसले पाँच, माओवादी केन्द्रले तीन र...

ओलीको सम्बोधन सत्ताबाट बाहिरिँदाको कुण्ठा र पूर्वाग्रह– विश्वकर्मा

ओलीको सम्बोधन सत्ताबाट बाहिरिँदाको कुण्ठा र पूर्वाग्रह– विश्वकर्मा

नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले संसदमा गरेको भाषण सत्ताबाट बाहिरिँदाको कुण्ठा ...

पाँचखाल नगरपालिकामा कांग्रेस विजयी

काभ्रेको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार महेश खरेल विजयी भएका छन् । खरेल १२ हजार ८३६ मत पाएका विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कञ्चन अधिकारीले ८ हजार १...

बागलुङ नगरपालिकाको मेयरमा कांग्रेस विजयी

बागलुङ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका वसन्तकुमार श्रेष्ठ विजयी भएका छन् । सत्तारुढ ५ दलीय गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले १२ हजार ८०५ मत प्राप्त गरेका छन् । एमालेका ४ केन्द्रीय सदस्य रहेको बागलुङ नग...

इलामको मेयरमा कांग्रेसका केदार थापा विजयी

इलामको मेयरमा कांग्रेसका केदार थापा विजयी

इलाम नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा केदार थापा १३ हजार १६५ मतसहित विजयी भएका छन् । थापाका प्रतिस्पर्धी नेकपा एम...

गैंडाकोट नगरपालिकामा कांग्रेस विजयी

गैंडाकोट नगरपालिकामा कांग्रेस विजयी

नवलपरासी बर्दघाट सुस्ता पूर्वको गैंडाकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार मदनभक्त अधिकारी मेयर पदमा निर्वाचित भएका छन् । ...

कोडैना गाउँपालिकामा दोब्बरभन्दा बढी मतान्तरले कांग्रेस विजयी

कोडैना गाउँपालिकामा दोब्बरभन्दा बढी मतान्तरले कांग्रेस विजयी

सर्लाहीको कोडैना गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रुपेशकुमार दोब्बर मतान्तरले निर्वाचित भएका छन् । उनले ५ हजार २८१ मत ल्याएका छन् । उनका निकटतम प्र...

धनकौल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

धनकौल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

सर्लाहीको धनकौल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका रामआश्रय साह ४ हजार ४७७ मत ल्याएर निर्वाच...

पाँचखपनको मेयरमा कांग्रेसका राई विजयी

पाँचखपनको मेयरमा कांग्रेसका राई विजयी

संखुवासभाको पाँचखपन नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका विपीन राई विजयी भएका छन् ।  कूल ४ हजार ७८८ मत ल्याएर राई विजयी भएका हुन् । उनका निकटत...

मलंगवा नगरपालिकामा कांग्रेसको अग्रता, जसपाले पछ्याउँदै

सर्लाहीको मलंगवा नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ भने जनता समाजवादी पार्टी (जसपा) नेपालले पछ्याइरहेको छ । नेपाली कांग्रेसका मेयर पदका उम्मे...

धनुषाका ३ वडामा कांग्रेस विजयी

जनकपुरधाम उपमहानगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपनारायण यादव १ हजार १४३ मत प्राप्त गरी विजयी भएका छन् ।      उनका नि...

`
गुल्मीदरबार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

गुल्मीदरबार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

गुल्मीदरबार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा कांग्रेसका सरोज थापा र उपाध्यक्षमा तारा थ...

डोटीको बडीकेदार गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

डोटीको बडीकेदार गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

डोटी जिल्लाको बडीकेदार गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार भैरवबहादुर साउँद विजयी भएका छन् । उम्मेदवार साउँदले २ हजार ३४३ मत ल्याउँदै ...

पाल्पाको रामपुर–१ मा कांग्रेस प्यानलसहित विजयी

पाल्पाको रामपुर–१ मा कांग्रेस प्यानलसहित विजयी

पाल्पा । पाल्पाको रामपुर नगरपालिका –१ को वडाध्यक्षमा नेपाली कांग्रेसबाट कपिल खाँड विजयी भएका छन् । उनी ८ सय ९२ मत ल्याएर विजयी भएका हुन् । उनका नि...

तिलोत्तमाको मेयरमा कांग्रेस अगाडि

तिलोत्तमाको मेयरमा कांग्रेस अगाडि

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । हालसम्म १०० मत गणना गर्दा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार रामकृष्ण खाँणले ४४ र...

भैरहवामा कांग्रेसको फराकिलो अग्रता

भैरहवामा कांग्रेसको फराकिलो अग्रता

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता जारी राखेको छ । भैरहवाका नामले परिचित सिद्धार्थनगरमा कांग्रेसले शुरूदेखि नै अग्रता कायम गरे...

X