गुल्मीका १२ स्थानीय तहमध्ये विकट गाउँपालिकाको रूपमा मालिकालाई चिनिन्छ । पालिकाका ७४ प्रतिशतभन्दा बढी महिलाहरू घरमै जोखिमपूर्ण रूपमा सुत्केरी हुन्थे । अस्प...