×

X
असोज १५, २०७९

काठमाडौं महानगरपालिकाले अवैध ढंगबाट निर्माण गरिएका भौतिक संरचना भत्काउने क्रममा सार्वजनिक जग्गा मिच्नेको संख्या बढी भएको जनाएको छ ।  कामपाले गत भदौ ६ गतेदेखि नक्सा पास बिना निर्माण भएको, निर्माण भएअनुसा...

भदौ १०, २०७९

नेकपा एमालेका केन्द्रीय सदस्य एवं सांसद महेश बस्नेतले काठमाडौंका मेयर बालेन शाहको कार्यशैली ‘सस्तो लोकप्रियताबाट प्रेरित’ रहेको टिप्पणी गरेका छन् । निश्चित व्यक्तिसँगको इगोका कारण सिंगम स्टाइलमा बाले...

भदौ ९, २०७९

काठमाडौं महानगरपालिकाले बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनाधिकृत संरचनामा बिहीवार डोजर चलाएको छ । बिहीवार बिहानै मेयर बालेन्द्र साह (बालेन) अल्फाबिटामा अनुमतिबेगर बनाइएको संरचना हटाउन...

भदौ ९, २०७९

महानगरको स्वीकृति बेगर अल्फाबिटाले बनाएका अनधिकृत संरचना भत्काउन काठमाडौंका मेयर बालेन साह (बालेन) बानेश्वर पुगेका छन् । अनधिकृत संरचना भत्काउन डोजर लिएर उनी बानेश्वर पुगेका हुन् ।  बिहाज अल्फाबिटाक...

भदौ ६, २०७९

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकाको फोहर व्यवस्थापन गर्न निर्देशन दिएका छन् । उनले फोहर व्यवस्थापनमा सहभागी निजी कम्पनीलाई एक हप्ताभित्र उपत्यकाका सबै फोहर व्यवस्थापन गरिसक्न निर्देशन दिएका हुन् ।...

भदौ ३, २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच पछिल्लो समय फेसबुकमा घोचपेच चलिरहेको छ । काठमाडौं उपत्यकाको फोहरको विषयलाई लिएर दुई मेयरबीच छेडखानी शुरू भए...

साउन २९, २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको एक स्टाटसको विषयलाई लिएर सामाजिक सञ्जालमा व्यंग्य गरेका छन् । धरानका मेयर साम्पाङले काठमाडौंका सडक फराकिला र चिल्ला...

साउन २९, २०७९

काठमाडौं महानगरपालिकाले शनिवारदेखि बञ्चरे डाँडामा फोहोर लैजान थालेको छ ।  विगत केही दिनदेखि काठमाडौंमा थुप्रिएर रहेको फोहोरलाई बञ्चरे डाँडामा लैजान शुरू  गरेको महानगरका मेयर बालेन साहले ज...

साउन २८, २०७९

काठमाडौं महागरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ‘कुमारी आमा’ निहारिका राजपूतलाई भेट्न शनिवार अस्पताल पुगेका छन् । शुक्रवार राष्ट्रपति भवन शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेपछि निहारिकालाई प्रह...

जेठ २६, २०७९

नेकपा एमालेका सांसद कृष्णबहादुर राईले काठमाडौं महानगरका मेयर बालेन शाहलाई आफूहरूको तर्फबाट सहयोग हुने बताएका छन् ।  बालेनले पनि संयमता अपनाउन जरुरी रहेको उनले बताए ।  बिहीवार बसेको प्रत...

जेठ २१, २०७९

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले काठमाडौंको फोहोर व्यवस्थानपनबारे परामर्श गरेका छन् । बन्चरेडाडाँमा कहिले र कसरी फोहोर लैजाने भन्ने विषयमा शनिबार म...

जेठ १७, २०७९

बालेन्द्र साह (बालेन) ले काठमाडौं महानगरपालिकाको मेयरका रूपमा कार्यभार सम्हालिसके पनि उनको जीतको चर्चा सेलाएको छैन । स्वतन्त्र उम्मेदवारका रूपमा भएको बालेनको विजय पुरातनवादी राजनैतिक दलले इन्टरनेटको जालोम...

जेठ १६, २०७९

गत वैशाख ३० गते स्थानीय निर्वाचन सम्पन्न भएको छ । विभिन्न राजनीतिक दलले स्थानीय निर्वाचन जित्नुलाई आगामी राजनीतिक यात्रा सुलभ बनाउनु हो भनी ठान्छन् । स्थानीय तहलाई पनि सत्ता कब्जाकै नजरियाबाट देख्नेहरू छन् दलभित्र ...

जेठ १६, २०७९

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह 'बालेन' ले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  सोमवार राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा उनले शपथ लिएका हुन् । उनलाई प्रमुख निर्वाचन...

जेठ १३, २०७९

काठमाडौंको मेयर निर्वाचित भएको २४ घण्टा नबित्दै बालेन साह सिस्डोल र बञ्चरेडाँडा अवलोकनमा पुगेका छन् । उनी महानगरपालिकाका कर्मचारीसहित काठमाडौंको फोहोर व्यवस्थापन हुने सो क्षेत्रको अवलोकनमा पुगेका हुन् । उ...

जेठ १३, २०७९

काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएपछि बालेन्द्र साह (बालेन)ले शुक्रवार धन्यवाद र्‍याली गरेका छन् । उनी काँधमा राष्ट्रिय झण्डा र शिरमा कालो भादगाउँले टोपी लगाएर र्‍यालीमा निस्किएका हुन् । झण्डा र टो...

जेठ १३, २०७९

काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र साह (बालेन)ले काठमाडौंलाई विश्वकै उत्कृष्ट शहर बनाउन लागि पर्ने उद्घोष गरेका छन् ।  शुक्रवार बिहान निर्वाचन अधिकृतको कार्यालयले महानगरपालिकाको मेयरमा निर्वाचित भए...

जेठ ११, २०७९

काठमाडौं महानगरपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीचको अन्तर जम्मा २ मतको छ । एमालेका केशव स्थापितभन्दा कांग्रेसकी सिर्जना सिंह २ मतले अगाडि छिन् । सिंहले ३४ हजार ११५ मत ल्याएकी छन् भन...

जेठ ११, २०७९

जित नजिक पुगेका काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन साहले घोषणापत्रमा भएका कुरा लागू गर्न सकेको दिन विजयोत्सव गर्ने बताएका छन् ।  सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले अहिले विजय जुलुस भ...

जेठ ७, २०७९

 काठमाडौं महानगरपालिकामा भित्रि नेवारी बस्ति भनेर चिनिएका वडाको मतगणना हुँदा पनि एमाले र कांग्रेसका उम्मेदवारले आशा गरेजति मत पाउन सकेनन् ।  काठमाडौंको ‘कोर एरिया’ भनेर चिनिने र...

जेठ ५, २०७९

काठमाडौं महानगरपालिकाको मेयर पदको जारी मतगणनामा अग्रता लिइरहेका बालेन साहको परिवारलाई सन्तान प्राप्ति भएको छ । ​बालेनका दाजुभाउजूलाई पुत्रीलाभ भएको हो ।  बालेन पछिल्लो अपडेटअनुसार काठमा...