माओवादी

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास ...

कांग्रेस–माओवादी तालमेलका तगारा : यस्ता केही निर्वाचन क्षेत्र जसले धरापमा पार्नसक्छ गठबन्धन !

कांग्रेस–माओवादी तालमेलका तगारा : यस्ता केही निर्वाचन क्षेत्र जसले धरापमा पार्नसक्छ गठबन्धन !

राजनीतिक दलको मुख्य नेतृत्वको ध्यान आसन्न प्रदेश र संघीय चुनावमा केन्द्रित हुन थालेको छ । स्थानीय तह निर्वाचनको नतिजा विश्लेषण र संघीय चुनावको तयारीका सम्ब...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि ...

अबको मेयर यही हो भन्ने छाप जनतामा परिसकेको छ, ढुक्कले जित्छु– राजन पौडेल [अन्तर्वार्ता]

बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रले प्रमुख र नेपाली कांग्रेसले उपप्रमुखमा उम्मेदवारी दिएको छ ।  प्रमुखमा माओवादी केन्द्रका राजन पौडे...

प्रचण्डलाई झस्काउने इञ्चार्जहरूको त्यो चुनावी ब्रिफिङ

नेकपा माओवादीका प्रदेश इञ्चार्जहरूले गठबन्धनका दलहरूबीच सैद्धान्तिक सहमति भएपनि चुनावी तालमेलमा अप्ठ्यारो रहेको बताएका छन् ।  नेपाली कांग्रेसले अधिकांश स्थानीय तहमा दाबी नछाडेको र नेकपा एसले पनि हैसिय...

तीव्र आलोचनापछि माओवादीले चुनावी प्रचार सामग्रीबाट हटायो कुलमानको फोटो

तीव्र आलोचनापछि माओवादीले चुनावी प्रचार सामग्रीबाट हटायो कुलमानको फोटो

नेकपा (माओवादी केन्द्र)ले चुनावी प्रचार सामग्रीबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्वीर हटाएको छ । ‘अँध्यारोबाट उज्यालो...

एमाले भोट माग्दै घरदैलोमा पुगिसक्दा गठबन्धनमा अलमल, तालमेल नटुंगिँदा प्रचार सुस्त

एमाले भोट माग्दै घरदैलोमा पुगिसक्दा गठबन्धनमा अलमल, तालमेल नटुंगिँदा प्रचार सुस्त

आजको ठ्याक्कै ३१ औं दिनमा देशभरका स्थानीय तहमा नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । चुनावलाई केन्द्रमा राखेर संघीय संसद्को प्रमुख प्रतिपक्षी नेकपा एमाले टो...

चुनावी रंग घोलिएको ‘प्रेस मिट’ !

चुनावी रंग घोलिएको ‘प्रेस मिट’ !

स्थानीय निर्वाचन घोषित मितिको ठीक १ महिनाअघि १० अप्रिलमा एमालेबाट अर्थ मन्त्रालय सम्हालिसकेका ३ जना नेताले प्रेस मिट गरे । चुनावी रंगमा एसिड घोलेर एमाले ने...

गठबन्धनलाई सीट बाँडफाँडमा सकस : कुन दलले कति सीट पाउने गरी हुँदैछ छलफल ?

गठबन्धनलाई सीट बाँडफाँडमा सकस : कुन दलले कति सीट पाउने गरी हुँदैछ छलफल ?

स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेको पाँचदलीय गठबन्धनले उम्मेदवार बाँडफाँड र चयनको मापदण्डबारे छलफल शुरू गरेको छ । गठबन्धनमा रहेका नेप...

चुनावी तालमेलको 'साँचो' बोकेको भरतपुर : कांग्रेस-माओवादी रस्साकस्सी र एमालेको दाउ

चुनावी तालमेलको 'साँचो' बोकेको भरतपुर : कांग्रेस-माओवादी रस्साकस्सी र एमालेको दाउ

स्थानीय तह निर्वाचनमा अघिल्लोपटक (२०७४ मा) जस्तै यसपालि पनि चितवनको भरतपुर महानगरपालिका सर्वाधिक चर्चा र चासोको केन्द्रमा छ । त्यतिबेला अप्रत्यासित रूपमा क...

पाल्पामा गठबन्धनको बलमा बाजी मार्ने दाउमा कांग्रेस, एमालेलाई विरासत जोगाउन सकस

पाल्पाका सबैजसो पालिकामा चुनावी माहोल तातेको छ । पाल्पामा २०६४, २०७० सालको संविधानसभा र २०७४ सालको संघ, प्रदेश र स्थानीय तहको निर्वाचनबाट नेकपा एमालेको ...

कांग्रेस एक्लै हिँड्दा फेरि अरूलाई मिलाउने खेल हुनसक्छ– दीपकुमार उपाध्याय [विशेष कुराकानी]

चुनावमा तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा दलहरूबीच रस्साकस्सी देखिन्छ । केही समय अघिसम्म चुनाव हुने कि नहुने भन्ने थियो । संवैधानिक मूल्य मान्यता र चौतर्फी ...

`
धनी पार्टी एमाले सवा करोड घाटामा, कांग्रेस नाफामा उक्लियो, माओवादीको कमाइ जम्मा ७६० रुपैयाँ

धनी पार्टी एमाले सवा करोड घाटामा, कांग्रेस नाफामा उक्लियो, माओवादीको कमाइ जम्मा ७६० रुपैयाँ

झन्डै २२ करोड रुपैयाँ बचतमा रहेको नेकपा एमालेले गत आर्थिक वर्षमा सवा करोड रुपैयाँ घाटामा व्यहोरेको पाइएको छ  । आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्ष...

माओवादी बैठकमा नारायणकाजी : अध्यक्षले नै 'छाडेर जाऊ' भनेपछि सम्बन्ध गम्भीर मोडमा

माओवादी बैठकमा नारायणकाजी : अध्यक्षले नै 'छाडेर जाऊ' भनेपछि सम्बन्ध गम्भीर मोडमा

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफ्नो साढे २ दशक लामो सम्बन्ध गम्भीर मो...

संसदीय दलमा प्रचण्डको ब्रिफिङ– सबै चिज गुम्ने भएकाले मध्यमार्गी विकल्पमा सहमत भयौं

संसदीय दलमा प्रचण्डको ब्रिफिङ– सबै चिज गुम्ने भएकाले मध्यमार्गी विकल्पमा सहमत भयौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै चिज गुम्ने अवस्था आएपछि एमसीसीमा मध्यमार्गी विकल्प रोजिएको बताएका छन् । आइतवार बसेको संसदीय दलको...

संसद् बैठकअघि माओवादीले बोलायो संसदीय दलको बैठक

संसद् बैठकअघि माओवादीले बोलायो संसदीय दलको बैठक

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्नेबारे सत्ता गठबन्धनमा भएको निर्णय जानकारी गराउन माओवादी केन्द्रले संसदीय दलको ब...

संसद् बैठकअघि दलहरू आन्तरिक छलफलमा, कांग्रेस-एमालेको वार्ता आज पनि

संसद् बैठकअघि दलहरू आन्तरिक छलफलमा, कांग्रेस-एमालेको वार्ता आज पनि

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनको विषयलाई लिएर सत्ता गठबन्धन धरापमा परेपछि दलहरू आन्तरिक छलफलमा जुटेका छन् । स...

X