स्थानीय तह निर्वाचन

धुनिवेंशीमा बढारियो एमाले, २१ सय १४ मतान्तरले समाजवादीका बालकृष्ण आचार्य विजयी

धुनिवेंशीमा बढारियो एमाले, २१ सय १४ मतान्तरले समाजवादीका बालकृष्ण आचार्य विजयी

धादिङको धुनिवेंशी नगरपालिका एमालेको गढ मानिने गरेको भएपनि यस पटकको चुनावमा भने मेयरदेखि वडा अध्यक्षसम्म पराजित भएको छ । नगरपालिकाको मेयर गठबन्धनको त...

काठमाडौं अपडेटः बालेनको मत साढे १२ हजार नाघ्यो

काठमाडौं अपडेटः बालेनको मत साढे १२ हजार नाघ्यो

काठमाडौं महानगरको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ५८४७ मतले अग्रता लिइरहेका छन् ।  पछिल्लो मतपरिणामअनुसार बालेनले १२ हजार ५५३ मत पाएका छन् ।...

काठमाडौं अपडेटः सुनिता ८ हजार मतले अगाडि

काठमाडौं अपडेटः सुनिता ८ हजार मतले अगाडि

काठमाडौंको उपप्रमुख उम्मेदवार एमालेकी सुनिता डंगोलले ११ हजार ४८५ मत प्राप्त गरेकी छन् । यो भनेको निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार ...

पोखरा अपडेट- धनराजले १० हजार कटाए, कृष्ण थापासँग १५ सय मतको अन्तर

पोखरा महानगरको मेयरका लागि भइरहेको मतगणनामा सत्ता गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।  मंगलवार साँझसम्मको मतगणनामा नेकपा (एस)का उम्मेदवार आचार्यले १० हजार १५७...

भरतपुर अपडेट- रेनुको अग्रता कायमै, २५५ मतले अघि

चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहालले २५५ मतान्तरले अग्रता कायम गरेकी छन् ।  २० हजार ४९५ मत गनिसक्दा गठबन्धनका तर्फबाट माओवादीकी मेयर उम्मेदवार रेनुले ६९२७  मत पाएकी छन् ।  नेकपा ...

धनुषाको विदेहमा माओवादी किल्ला भत्काउँदै एमालेको जीत, मेयरमा दोहोरिए तत्मा

धनुषाको विदेहमा माओवादी किल्ला भत्काउँदै एमालेको जीत, मेयरमा दोहोरिए तत्मा

धनुषाको विदेह नगरपालिकाको मेयरमा नेकपा एमालेका बेचन दास तत्मा विजयी भएका छन् ।  यसअघि २०७४ सालको स्थानीय तहमा नेकपा माओवादी केन्द्रबाट मेयरमा जि...

तानसेन नगरपालिकाः प्रमुखमा कांग्रेसका श्रेष्ठ र उपप्रमुखमा माओवादीकी सिँजाली विजयी

तानसेन नगरपालिकाः प्रमुखमा कांग्रेसका श्रेष्ठ र उपप्रमुखमा माओवादीकी सिँजाली विजयी

पाल्पाको तानसेन नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । एमालेका उम्मेदवारलाई पछि पार्दै नगर प्रमुख, उपप्रमुख र बहुमत वडा गठबन्धनले जितेको हो ।...

प्रभू साहको क्षेत्रमा एमालेलाई फराकिलो अग्रता

प्रभू साहको क्षेत्रमा एमालेलाई फराकिलो अग्रता

माओवादी छाडेर एमाले गएका प्रभू साहको निर्वाचन क्षेत्रमा पर्ने रौतहटको मौलापुर नगरपालिकाको मेयरमा एमालेले अग्रता बढाएको छ ।  साहकी पत्नी रीनाकुमारी...

प्रचण्डको क्षेत्र चितवनको माडीमा एमालेको जीत

प्रचण्डको क्षेत्र चितवनको माडीमा एमालेको जीत

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निर्वाचन क्षेत्र रहेको चितवनको माडी नगरपालिकामा नेकपा एमालेले जीत हात पारेको छ । माडी न...

पर्वतको जलजला गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

पर्वतको जलजला गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

पर्वतको जलजला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजुप्रसाद आचार्य विजयी भएका छन् । ५ हजार ६५७ मत ल्याएर उनी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्...

भरतपुर अपडेट- रेनुको अग्रता बढ्दै, २७३ मतले अघि

चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहालले २७३ मतान्तरले अग्रता कायम गरेकी छन् ।  २० हजार २८८ मत गनिसक्दा गठबन्धनका तर्फबाट माओवादीकी मेयर उम्मेदव...

काठमाडौं अपडेटः बालेनको अग्रता फराकिलो, ५३१६ मतले अघि

काठमाडौं महानगरको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ५३१६ मतले अग्रता लिइरहेका छन् ।  पछिल्लो मतपरिणामअनुसार बालेनले ११ हजार ७९२ मत पाएका छन् ।...

`
सप्तरीको सप्तकोशी नगरपालिकामा कांग्रेस विजयी

सप्तरीको सप्तकोशी नगरपालिकामा कांग्रेस विजयी

सप्तरीको सप्तकोशी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णप्रसाद ढकाल विजयी भएका छन् । ४ हजार ४६९ मत लिएर उनी विजयी भएका हुन् ।  उनका निकटतम प्र...

डिलासैनीमा दलका उम्मेदवारलाई पन्छाउँदै वडादेखि पालिका अध्यक्षसम्म स्वतन्त्र उम्मेदवार विजयी

डिलासैनीमा दलका उम्मेदवारलाई पन्छाउँदै वडादेखि पालिका अध्यक्षसम्म स्वतन्त्र उम्मेदवार विजयी

वैतडीको डिलासैनी गाँउपालिकाको अध्यक्षमा राजनीतिक दलका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । पुतली चुनाव चिन्ह लिएर चुनावमा गएका स्वत...

ललितपुर अपडेट- चिरीबाबु ४७४९ मतले अघि

ललितपुर अपडेट- चिरीबाबु ४७४९ मतले अघि

ललितपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जनले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् ।  १५ हजार ३१७ मत गन्...

दैलेखको नारायण नगरमा एमाले निर्वाचित

दैलेखको नारायण नगरमा एमाले निर्वाचित

दैलेखको नारायण नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।  एमालेका लोमन शर्माले गठबन्धनबाट प्रमुखका उम्मेदवार न...

भरतपुर अपडेट- २० हजार मत गनिसक्दा कसको कति ?

भरतपुर अपडेट- २० हजार मत गनिसक्दा कसको कति ?

चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहालले २४६ मतान्तरले अग्रता कायम गरेकी छन् ।  २० हजार ८८ मत गनिसक्दा गठबन्धनका तर्फबाट माओवादीकी मेयर उम्मेदवा...

X